युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

एम.भि दुगर्ड ग्रुपले आयोजना गरेको निशुल्क आँखा शिविर फलदायिक मोतियाविन्दुको सल्यकृया हुदै

by
२०७८ पुष २०, मंगलवार २०:२४
in स्वास्थ्य
0

रामेछाप । एम.भि. दुगर्ड ग्रुप (हाइड्रो डिभिजन)ले हालै रामेछाप जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका तथा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा ६ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

पौष १३ देखि १८ गतेसम्म निःशुल्क आँखा शिविर र मोतिबिन्दु अपरेशन सम्बन्धि स्वास्थ्य शिविर राखिएकोमा लगभग कूल आठ सय जना आँखाका बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए ।

सो मध्ये हिजो सोमबार १७ जना र आज १९ जना आँखाको विरामीले लिखुपिके ५ मा पर्ने हाइड्रो डिभिजन कार्यालय किन्जा हाउजिङको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने बाँकीको भोलि पनि अपरेसनको लागि बोलाएको आयोजक टिमले जानकारी दिएका छन । शिविरमा ११७ जना सेवाग्राहीलाई मेतिबिन्दुको अपरेसन गर्नुपर्नेमा उक्त अपरेशनका लागि अस्ट्रेलियाको डिएके फाउन्डेसन पार्टनरस् फर इक्युटीले आर्थिक सहयोग गर्ने छ ।

नेपाल नेत्रज्योति संघ,कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको सहकार्यमा एम भि दुगड ग्रुप हाइड्रो डिभिजनले आयोजना गरिएको शिविरमा नेपालकै बरिस्ठ नेत्र विशेषज्ञ डाक्टर एरिक बैध, डाक्टर मुकेश पाण्डे र राजेश्वरी तण्डुकार सहितको टिमले अप्रेसन सुरु गरिएको एमभी दुगट ग्रुप जनसम्पर्क अधिकृत रोकट बस्नेतले बताए ।

लिखु हाइड्रोबाट प्रभाबित क्षेत्रका स्थानीय नागारिकहरुलाई सेवा दिने उद्धेश्य लिएर सञ्चालन गरिएको उक्त शिविरमा भोलि बुधबार उमाकुण्डको गुम्देल, लिखुपिकेको गोली र चौलाखर्कका मोतिबिन्दु बिरामीहरूका अपरेशन गरिने आयोजकले जानकारी दिए ।

Tags: अस्ट्रेलियाको डिएके फाउन्डेसन पार्टनरस् फर इक्युटीएम.भि. दुगर्ड ग्रुप (हाइड्रो डिभिजन)
Previous Post

स्तनपान शिशुका लागि अत्यन्त महत्वपूर्ण छ

Next Post

उमाकुण्डमा स्काउट आधारभूत तालिम तथा स्काउटर दीक्षान्त कार्यक्रम सम्पन्न

Next Post

उमाकुण्डमा स्काउट आधारभूत तालिम तथा स्काउटर दीक्षान्त कार्यक्रम सम्पन्न

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.