युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

गुम्देलमा सर्वाधिक धनराशिको खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता हुदै

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ फाल्गुन १८, बुधबार १०:१०
in Breaking (With Image), राष्ट्रीय खेल
0
गुम्देलमा सर्वाधिक धनराशिको खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता हुदै

रामेछाप । जिल्लाको सुदुर उत्तरमा अवस्थित श्री रातोतारा युवा क्लबले यहि फागुन २७ देखि ३० सम्म रामेछापको घरेलुु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

अनुशासन, पर्यटन प्रबर्द्धन, सामाजिक सद्भावका साथमा स्वास्थको लागि खेलकुद भन्ने मूल नाराका साथ रामेछापकाे गुम्देल वडा कार्यालयको मैदानमा चारदिने दोस्रो खुल्ला अन्तरवडा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्नेगरी स्थापित रातोतारा युवा क्लबले भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ क्षमता र प्रतिभाहरु प्रस्फुटन हुने एवम् खेलकुद विकासमा प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्देश्य रहेको क्लबको सचिव ङापेम्बा शेर्पाले बताए ।

उनले प्रतियोगितामा सहभागी हुने प्रत्येक समुहलाई ६ हजार २ सय टिम दर्ता शुल्क लाग्ने समेत बताए ।
सो प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ८० हजारसहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । जुन रामेछाप जिल्लाको सबैभन्दा धेरै धनराशि भएको भलिबल प्रतियोगिता हो । यस्तै दोस्रो हुने समुहलाई ६० हजार, तेस्रो हुने समुहलाई ४० हजार र चौथो हुने समुहलाई २० हजार रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एक जनालाई सम्मान स्वरुप ५ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाई पनि सम्मान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा भाग लिन फागुन २७ गते बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिनेछ ।

उमाकुण्ड १ नं. वडा कार्यालयको पाँच  लाख र स्थानीयको आर्थिक सहयोगमा आयोजित प्रतियोगिता स्थानीय कलाकारहरूद्वारा बृहत संस्कृतिक कार्यक्रम सहित गुम्देल वडा कार्यालयको खेल मैदानमा प्रतियोगिताको फागुन २७ गते हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि क्लबले सबै खेलप्रेमी जनसमुदायमा अपिल समेत गरेको छ
।

लिकम नक आउटको आधारमा खेलाइने प्रतियोगितामा एकैवडा भित्र जुनसुकै स्थानबाट सहभागिता हुन पाउने सचिव शेर्पाले जानकारी गराए। टिम क्याप्टेन सहित एक टोलीले ९ खेलाडी राख्नु पर्ने र खेलाडीहरूले फरकफरक नम्बरका एकै प्रकारको रङ्ग भएको जर्सी सहित कोर्टमा उत्रन पर्नेछन् । प्रतियोगिताको अनुमानित खर्च झण्डै ८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ।

नुम्बर मिडिया सर्भिसद्वारा सञ्चालित नुम्बुर खबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई numburkhabar@gmail.com मा पठाउनु होला।

Previous Post

PHOTO FEATURES OF FIVE DAYS HOMESTAY SKILL DEVELOPMENT TRAINING IN BAMTI BHANDAR

Next Post

आगामी निर्वाचनमा मतपत्रमा चुनाव चिह्न हरियाे रङ्गकाे हुने

Next Post
आगामी निर्वाचनमा मतपत्रमा चुनाव चिह्न हरियाे रङ्गकाे हुने

आगामी निर्वाचनमा मतपत्रमा चुनाव चिह्न हरियाे रङ्गकाे हुने

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.