युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बुद्ध जयन्तीको अवसरमा उमाकुण्डमा धार्मिक महोत्सव हुदै

by
२०७९ बैशाख १९, सोमबार ०६:०७
in Breaking (With Image), धर्म संस्कृति
0
बुद्ध जयन्तीको अवसरमा उमाकुण्डमा धार्मिक महोत्सव हुदै

१९ बैशाख रामेछाप । रामेछापको उमाकुण्ड-१, गुम्देलको प्राकृतिक बौद्धमा धार्मिक महोत्सव हुने भएको छ । ‘उमाकुण्डको विकास हाम्रो शान, प्राकृतिक बौद्ध हाम्रो पहिचान’ भन्ने नाराका साथ लामा धर्मगुरुहरूद्वारा धार्मिक महोत्वस संचालन गरिने भएको छ ।

लिखु नदीको संगम स्थलको रूपमा उमाकुण्ड गाउँपालिका वडा नं. १, गुम्देलकाे लाछेवरमा रहेको पवित्रा तीर्थास्थल प्राकृतिक बौद्ध काङ्ग छ्योर्तेनमा प्राकृतिक बौद्ध संरक्षण तथा ब्यवस्थापन समितिकाे प्रवर्धनमा धार्मिक महोत्वस गर्न लागेको हो ।

धार्मिक महोत्वस यही जेठ २ गते बुद्ध जयन्तीको अवसरमा संचालन हुने आयोजकले बताएको छ । महोत्सवलाई सम्भावता पर्यटन मन्त्रीबाट उद्घाटन गरिने आयोजकको तयारी रहेको छ।

पर्यटन पर्वधनका लागि धार्मिक स्थलहरुको महत्वपूर्ण भूमिका रहने बताउदै आयोजकले पछिल्लो समयमा उमाकुण्ड गाउँपालिकामा केहि महत्वपूर्ण धार्मिक तथा प्राकृतिक स्थलहरु पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकोले उमाकुण्ड गाउँपालिका र समग्र जिल्लाको विकास हुन नसकेकेा बताए । त्यसको विकास र प्रचारको लागि आफूहरुले पनि महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताए ।

धार्मिक महोत्वसमा परम पुज्य धर्मगुरू सङ्गसङ्ग रिन्पोछे, जटुल रिन्पोछे लगायतका लामा धर्मगुरूहरूले पुजा पाठ तथा प्रवचन गरिने भएको छ । ऐतिहासिक पवित्रा धार्मिक स्थल प्राकृतिक बौद्धको संरक्षण समितिले रामेछापको उत्तरी क्षेत्रको धार्मिक पर्यटन प्रबर्द्धन गर्न धार्मिक महोत्वस संचालन गर्न लागेको आयोजक समितिका अध्यक्ष वाङ्छु शेर्पाले बताए । धार्मिक महोत्सवले आन्तरिक तथा बह्या पर्यटक बढ्ने आयोजकले लक्ष्य लिइएको छ ।

Previous Post

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

Next Post

उम्मेदवारलाई पोष्टर, भित्ते लेखन नगर्न निर्वाचन आयोगको निर्देशन, गरेको पाइए उम्मेदवारी रद्द गर्ने चेतावनी 

Next Post
आगामी निर्वाचनमा मतपत्रमा चुनाव चिह्न हरियाे रङ्गकाे हुने

उम्मेदवारलाई पोष्टर, भित्ते लेखन नगर्न निर्वाचन आयोगको निर्देशन, गरेको पाइए उम्मेदवारी रद्द गर्ने चेतावनी 

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.