युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

नेप्से पुनः १९ सयको मनोवैज्ञानिक विन्दुमुनि आउँदा १ अर्बको सेयर कारोबार, अब के होला ?

नुम्बुर खबर by नुम्बुर खबर
२०७९ कार्तिक २९, मंगलवार १७:२१
in शेयर बजार
0
नेप्से पुनः १९ सयको मनोवैज्ञानिक विन्दुमुनि आउँदा १ अर्बको सेयर कारोबार, अब के होला ?

काठमाडौं : सोमबार १९ सय विन्दुमाथि उक्लिएको सेयर बजार सूचक नेप्सेले मंगलबार पुनः दबाबको सामना गरेको छ । यस दिन नेप्से सूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा अडिएको छ । करिब १ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । अन्तिम प्रहरमा सेलरहरु सक्रिय हुँदा नेप्से पुनः १९ सय मनोवैज्ञानिक विन्दुभन्दा मुनि आएको हो । यसअघि सोमबार बजारले १८८० को तह परीक्षण गरेर माथितिर लागेको थियो । बजारमा लगानीकर्ताको मनोविज्ञानको अहम भूमिका हुने गर्छ । यसर्थ, न्यूनतम विन्दुमा आएको बजारको आगामी गति र प्रवृत्ति आम लगानीकर्ताको  मनोविज्ञानमा भर पर्ने देखिन्छ ।

बजार बढ्नका लागि लगानीकर्तामा सकारात्मक मनोविज्ञान विकास हुन आवश्यक हुन्छ । यता, प्राविधिक विश्लेषकहरुले भने नेप्सेले १८८० तथा १९०० आसपासको विन्दुहरुको परीक्षण गरिरहेको बताएका छन् । यी विन्दुहरुमा नेप्से टिक्छ वा टिक्दैन भन्ने महत्वपूर्ण पक्ष रहेको र सोही आधारमा ट्रेडरहरुले आगामी रणनीति बनाउनेछन् । दीर्घकालीन लगानीकर्ताका लागि भने यसले खासै फरक पर्दैन । यसअघि सूचक १८०७ विन्दुलाई परीक्षण गरेर फर्किसकेको छ ।

 

समग्रमा आगामी दिनहरु पुँजी बजारका लागि सकारात्मक हुने देखिन्छ । बैंकहरुले मंसिरमा ब्याजदर नबढाउने निर्णय गरेका छन् । ब्याजदर निकै माथिल्लो विन्दुमा पुगिसकेको र क्रमशः बैंकहरुमा लगानीयोग्य रकम पनि वृद्धि हुन थालेकाले पुस लागेसँगै ब्याजदर घट्दै जाने विश्लेषकहरुले अनुमान लगाएका छन् । त्यसो त

चुनावपछि केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दैछ ।

 

समीक्षामार्फत ब्याजदर घटाउने टुल्सहरु आउने अनुमान गरिएको छ । यी परिपेक्ष्यमा अहिले होल्ड गर्न सक्नेले भविष्यमा राम्रो मुनाफा प्राप्त गर्न सक्नेछन् । सेयर भाउहरु पनि निकै तल्लो विन्दुमा आइसकेको छ । लाभांशको सिजन चलिरहेको छ । यी सबै सेयर बजारका लागि सकारात्मक पक्ष हुन् ।

 

यता, चुनावपछि नयाँ सरकार बन्नेछ । नयाँ सरकार बनेसँगै लगानीको नयाँ वातावरण बन्नेछ । अर्थ मन्त्रालयमा पनि नयाँ नेतृत्व आउन सक्नेछ । चुनावकै कारण बजारमा पैसाको आपूर्ति बढ्ने संकेतहरु देखिएका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसार र कार्यकर्ताका लागि ठूलै रकम खर्च गरिरहेको देखिन्छ । यो पैसा कुनै न कुनै तवरबाट वित्तीय प्रणालीमा आउने विश्लेषणहरु भइरहेका छन् ।

 

यस दिन २२९ कम्पनीको २७ लाख ४५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ करोड २२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र नेपाल टेलिकम परेका छन् ।

Previous Post

अनलाइन सञ्चार माध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन/प्रसारण गर्न पाउने

Next Post

निर्वाचनः मंसिर ४ र ५ गते सार्वजनिक बिदा, शैक्षिक संस्थाहरु २ गतेदेखि बन्द

Next Post
निर्वाचनः मंसिर ४ र ५ गते सार्वजनिक बिदा, शैक्षिक संस्थाहरु २ गतेदेखि बन्द

निर्वाचनः मंसिर ४ र ५ गते सार्वजनिक बिदा, शैक्षिक संस्थाहरु २ गतेदेखि बन्द

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.