नेपाल बैंकले जारी गर्‍यो आफ्नै डलर कार्ड

0
SHARES
0
VIEWS

काठमाडाैं । आफ्नाे ८६औं वार्षिकाेत्सवकाे अवसरमा देशकाे पुरानाे बैंक नेपाल बैंकले प्रिपेड डलर कार्ड जारी गरेकाे छ ।

हरेक वार्षिकाेत्सवमा नयाँ सेवा ल्याउने प्रचलनलाई निरन्तरता दिँदै यसपटक डलर कार्ड जारी गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए ।​

अनलाइमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद आयतकाे भुक्तानीका लागि राष्ट्र बैंकले डलर कार्डकाे सुरुवात गरेकाे थियाे । हाल एक प्रयाेगकर्ताले डलर कार्डबाट प्रति वर्ष ५०० सम्म खर्च गर्न सक्छन् । 

साथै बैंकले अनलाइनबाट फिक्स्ड डिपाेजिट गर्ने व्यवस्था र  सुनचाँदी कर्जाकाे डिजिटलाइजेसन सेवा पनि सञ्चालनमा ल्याएकाे छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित