युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

गत चैत्रमा उमाकुण्डमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

by
२०८० बैशाख २८, बिहीबार ०९:५१
in स्वास्थ्य
0
गत चैत्रमा उमाकुण्डमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

रामेछाप । बीएमजेट जर्मनी र चाल्डएड नेटवर्कको संयुक्त आर्थिक सहयोग तथा उमाकुण्ड गाउँपालिकाको समन्वयन र ग्रिन तारा नेपालको आयोजनामा उमाकुण्डमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

ग्रिन ताराद्धारा गत चैत्र २५ र २६ गते उमाकुण्ड गाउँपालिकाको वडा नं. ६ गुप्तेश्वर स्वास्थ्य चौकीमा र चैत्र २८ र २९ गते वडा नं. १ गुम्देल स्वास्थ्य चौकीमा दन्तरोग परिक्षण सेवा सम्बन्धि निशुल्क शिविर सञ्चालन गरेको उमाकुण्ड स्वास्थ्य शाखा प्रमुख अविजित सुनुवारले जानकारी दिए ।

उक्त बृहत्त दन्त शिविरमा ३६४ जनाले निशुल्क सेवा लिएको थियो । परिक्षण गराएका मध्ये २४५ जना दाँत निकाल्ने, ३२ जना दाँत भर्ने, ५ जना जरा देखिको उपचार, र ३० जनाले बुद्धि वंगराको शल्यक्रिया गरेका थिए । त्यस्तै यस वाहेक  ३६ जनाले दन्त जटिलता निदान भई प्रेषण गरिएको थियो ।

शिविरमा वरिष्ठ दन्त सर्जन डा. हर्ष तिवारी , दन्त सर्जन डा. नेहा पोखरेल , दन्त सर्जन डा. उपमा कार्की ,लगाएत  दन्त हाइजेनिस्ट निलम कोजुको सयुक्त दन्त चिकित्सकहरुको  टोलीद्धारा दन्त उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

साथै उक्त शिविरमा उमाकुण्ड गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख अभिजीत सुनुवार , स्वास्थ्य चौकी प्रमुखहरु , शिविर सञ्चालन भएको सम्वन्धित स्वास्थ्य संस्थाको सम्पुर्ण स्वास्थ्यकर्मिहरु , महिला स्वास्थ्य स्वयम सेविका लगाएत ग्रिन तारा नेपालको कार्यक्रम म्यानेजर टिना गोर्खाली , फिल्ड कोर्डिनेटर विभोर पोखरेल , स्वास्थ्य प्रवर्धक सुस्मिता सुनुवार , ईन्दिरा सुनुवारको सक्रिय सहभागितामा थियो ।

राम्रो दन्त सेवा पाएको भन्दै सेवाग्रहीहरुले खुसी व्यक्त गरे । आयोजक ग्रिनतारा नेपालले विगत देखि उमाकुण्ड गाँउपालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै अएको छ । हाल  पुन दन्त शिविर सञ्चालन गरी ग्रामिण्न क्षेत्रको दुरदराजका रहेको जनमासमा दन्त सेवा प्रदान गर्ने ग्रीन तारा नेपाल आर्थिक सहयोग गर्र्ने बीएमजेट जर्मनी र चाल्डएड नेटवर्क प्रति उमाकुण्ड गाउँपालिकाले आभार व्यक्त गरे ।

Previous Post

प्रहरी हिरासतबाट म्याद थपका लागि बुधबार दिउँसो अदालत लगिँदै गरेका पूर्वगृहमन्त्री खाँण।

Next Post

सामुदायिक आधारभूत विद्यालयले स्थानीय तहसँगको समन्वयमा मात्र इन्टरनेट जोड्नुः प्राधिकरण

Next Post
सामुदायिक आधारभूत विद्यालयले स्थानीय तहसँगको समन्वयमा मात्र इन्टरनेट जोड्नुः प्राधिकरण

सामुदायिक आधारभूत विद्यालयले स्थानीय तहसँगको समन्वयमा मात्र इन्टरनेट जोड्नुः प्राधिकरण

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.