युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

काकलिङ मावि दोरम्बामा सहिद स्मृति अक्षकोष स्थापना

नुम्बुर खबर by नुम्बुर खबर
२०८० असार १, शुक्रबार १९:५६
in Breaking (With Image)
0
काकलिङ मावि दोरम्बामा सहिद स्मृति अक्षकोष स्थापना

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ रहेको काकलिङ माध्यामिक विद्यालयमा १ लाख ८० हजार ५ सय बराबरको सहिद स्मृति अक्षयकोष खडा गरिएको जनाएको छ ।

गरिब,जेहन्दार,असाय र विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्ने उदेश्यले एक कार्यक्रम बीच सहिद स्मृति अक्षय कोष स्थापना भएको हो । दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तान (मदन) को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियोे ।

अहिलेको व्यवस्था निर्माण गर्नको लागि आफ्नो ज्यानको बाजि राखेर रगतको खोला बगाएको दोरम्बा हत्या काण्डमा साहादत गरेको सहिदहरुको स्मृति भावी पुस्ताले पनि थाहा पाई राख्न तथा गरिब जेहेन्दार विपन्न बर्गको विद्यार्थीहरुको भबिस्य उज्ज्वल बनाउन यो कोष स्थापना गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो।

त्यसै गरि उहाँले शिक्षामा सुधार नभई मुलुकमा दिगो बिकासको अवधारणा सिर्जना गर्न नसकिन्ने र ग्रामीण भेगको शिक्षा सुधार्न शिक्षक अभिभावक तथा विद्यार्थी जिम्मेवार हुनु पर्ने बताउनु भयो ।

नेकपा (माओबादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले स्थापना गरेको कोषमा सबैले हातेमालो गर्न अपिल गर्नु भयो।

कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिकाको प्रबक्ता तथा २ नम्बर वडा अध्यक्ष मेचमान योन्जन (संगम), ५ नम्बर वडा गंगा बहादुर तामाङ (कामन), ७ नम्बर वडा अध्यक्ष प्रबिन कुमार मोक्तान (निर्दोष), कार्यपालिका सदस्य रिता महते, देब कुमारी थापा मगर, ङिमा शेर्पा, रुप माया श्रेष्ठ,वडा सदस्य मीन कुमारी श्रेष्ठ, दोरम्बा सहिद स्मृति प्रतिस्ठान अध्यक्ष धन बहादुर तामाङ (अमिर) तथा विभिन्न ब्यक्तिहरु सहभागीता रहेको थियो।
उक्त कार्यक्रम श्री काकलिङ मावि दोरम्बाको वि.ब्य.स. को अध्यक्ष रन्जित मोक्तानको अध्यक्षता सप्पन्न भएको हो ।

उक्त कोष स्थापनामा दाेरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार माेक्तानले ३० हजर ,२ नं. वडाअध्यक्ष श्री मेचमान याेञ्जनले २० हजार, ७ नं. वडा अध्यक्ष प्रविन कुमार माेक्तानले २० हजार, ५ नं. वडा अध्यक्ष गंगा ब. तामाङले २० हजार,
कार्यपालिका सदस्यहरु रिता महतेले १० हजार, देव कुमारी थापामगरले १० हजार ङिमा शेर्पाले १० हजार ५ सय,
रूप माया श्रेष्ठले १० हजार प्रदान गर्नुभएको थियो ।

त्यस्तै दाेरम्बा शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष धन ब. तामाङ तथा प्रतिष्ठान परिवारले १० हजार, प्रेस सेन्टर रामेछापको अध्यक्ष निराेज श्रेष्ठले १० हजार, वडा सदस्य मिन कुमारी श्रेष्ठले ५ हजार, काकलिङ माविका शिक्षक रेणुका योन्जनले १० हजार ,काकलिङ माविका शिक्षक प्रयागराज जोशीले ५ हजार, काकलिङ माविका लेखापाल सिंहराज योन्जनले स्वर्गीय आमा टुल्कु तामाङ को स्मृतिमा ५ हजार
र सुनिल बल( दोरम्बा शैलुङ-२, हाल पोर्चुगल)बाट ५ हजार अक्षयकोषकाे लागि प्रदान गर्नुभएका छन् ।

Previous Post

सामुदायिक आधारभूत विद्यालयले स्थानीय तहसँगको समन्वयमा मात्र इन्टरनेट जोड्नुः प्राधिकरण

Next Post

सगरमाथाको सफल आरोही शेर्पा र मदिरा व्यवसाय संघ अध्यक्ष शेर्पा एकसाथ सम्मानित

Next Post
सगरमाथाको सफल आरोही शेर्पा र मदिरा व्यवसाय संघ अध्यक्ष शेर्पा एकसाथ सम्मानित

सगरमाथाको सफल आरोही शेर्पा र मदिरा व्यवसाय संघ अध्यक्ष शेर्पा एकसाथ सम्मानित

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.