युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा माघ २२ गतेदेखि २४ गतेसम्म एच.पी.भी विरुद्ध खोप अभियान सञ्चालन हुदै, कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

गाउँपालिकाको तथ्यांकअनुसार उमाकुण्डमा विद्यालय जाने र विद्यालय बहिरा गरी ८ सय १७ जनाले खोप लगाउने लक्ष्य

by
२०८१ पुष २४, बुधबार २०:१५
in स्वास्थ्य
0
(एचपीभी) विरुद्धको खोप अभियान

(एचपीभी) विरुद्धको खोप अभियान

रामेछाप । उमाकुण्ड गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान यहीँ माघ २२ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिने भएको छ । आज भएको पालिका स्तरीय खोप समन्वय समितिका लागि अभिमुखिकरण र सरोकारवालाहरू बीचको अन्तरक्रिया गोष्ठि कार्यक्रममा बोल्दै उमाकुण्ड स्वास्थ शाखा प्रमुख अभिजित सुनुवारले माघ २२ र २३ गते माद्यामिक विद्यालयहरू तथा तोकिएका विद्यालय केन्द्रीत खोप केन्द्रहरूमा त्यस्तैगरी २४ गते खोप छुटेकाहरूलाई वडा स्तरीय स्वास्थ संस्थाहरूमा खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको एचपीभी खोपलाई अभियानको क्रममा गाउँपालिका भित्र सञ्चालित विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० बर्षदेखि १४ बर्षसम्मका उमेरका किशोरीहरूले लगाउन पाउनेछन् । गाउँपालिकाको तथ्यांकअनुसार उमाकुण्डमा विद्यालय जाने र विद्यालय बहिरा गरी ८ सय १७ जनाले खोप लगाउने लक्ष्य राखिएको देखिन्छ । अगामी बर्षदेखि एच.पि.भी. खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरी नियमित खोप सेवा मार्फत कक्षा ६ की छात्रा र विद्यालय नजाने १० बर्षकी किशोरी प्रदान गर्ने राष्ट्रिय अभियान रहेको पनि स्वास्थ्य प्रमुख सुनुवारले जानकारी दिनु भयो ।

गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारको प्रमुख अतिथ्यितमा भएको कार्यक्रममा सहजिकरण गर्दै स्वास्थ्य प्रमुख सुनुवारले सरकारले उक्ता खोप माघ २२ देखि फागुन ६ गतेसम्म १५ दिन देशभर सातैवटा प्रदेशमा सहज तवरबाट खोप वितरण गरिने जनाएको छ । चिकित्सकका अनुसार पाठेघरको मुखका कोषिकाको असामान्य वा अस्वभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणका कारण हुने गर्दछ ।

एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्छ । नेशनल लाईबेरी अफ मेडिसिनले सार्वजनिक गरेको अनुसन्धान अनुसार ९९.७ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुने उल्लेख छ । ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण अनुसार फोक्सो क्यान्सरपछि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख छ । पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने अध्ययनको दाबी छ ।

कलिलै उमेरमा यौनसम्पर्क तथा भाईरस संक्रमण यसको मुख्य कारक मानिन्छ । कम उमेरमा विवाह, यौन सम्पर्क, बढी सन्तान जन्माउने, एकभन्दा बढी पुरुषसँग यौन सम्पर्क भएमा खानपीनमा ध्यान नदिने र कुपोषण भएका महिलाहरु यसको जोखिममा पर्ने गर्छन् । जनचेतनाको अभाव स्वास्थ्य सेवामा नहुँदा नेपालमा महिलाहरुमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहँदै आएको छ । ह्युमन प्यापिलोमा भाइरस एचपीभीका दुई सयभन्दा बढी प्रकार छन । एचपीभी अर्थात गार्डसिल खोपले नौ प्रकारका एचपीभीबाट बचाउने चिकित्सकहरुको भनाई छ । यसले एच.पि.भि.खोपले संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने विश्वास लिइएको छ ।
साथै अन्तरक्रिय कार्यक्रमको अन्त्यमा बोल्दै गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारले खोप प्रभावकारी हुने हुदा सञ्चारकर्मी तथा सरोकारवालाहरुले खोपको बारेमा मिथ्य, भ्रामक र कपोकल्पित सूचना सम्प्रेसन हुने कार्य गर्नु नहुनेमा जोड दिनुभयो ।

Tags: एच.पी.भी विरुद्ध खोप अभियानखोप केन्द्रविश्व स्वास्थ्य संगठनशेर बहादुर सुनुवारसहजिकरण१० बर्षदेखि १४ बर्षसम्म
Previous Post

खेलकुद र सामाजिक विकास तर्फ टोल विकास संस्थाको भूमिका

Next Post

प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय दलको बैठक जारी

Next Post
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षीय राजनीतिक दलको बैठक ।

प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय दलको बैठक जारी

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.