युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

खेलकुद र सामाजिक विकास तर्फ टोल विकास संस्थाको भूमिका

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं.२ मा रहेको सोतर्मु टोल विकास सस्थाले निर्माण गरे टेबल टेनिस बोर्ड र एतिहासिक बौद चैतेको मर्मत

नुम्बुर खबर by नुम्बुर खबर
२०८१ पुष २०, शनिबार २२:००
in ब्यानर समाचार
0
खेलकुद र सामाजिक विकास तर्फ टोल  विकास संस्थाको भूमिका

रामेछाप
आफ्नो गाउँ आफै बनाऊन भन्ने मूल नाराका साथ उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारमा रहेको साेतर्मु टाेल विकास सस्थाले आफ्नो क्षेत्र भित्र रहेको एतिहासिक बौद्ध चैतेको पुनः निर्माण तथा टेबल टेनिस बोर्ड (खेल) निर्माण गरेको छ उक्त २ वटा संरचनाकाे आज उमाकुण्ड वडा नं २ का अध्यक्ष खम्बध्वज बस्नेतकाे प्रमुख अतित्यथामा उद्घाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे थियो।

रामेछाप जिल्लाकाे उत्तरी भेगमा पर्ने उमाकुण्ड गाउँपालिका वडा न २ साेतर्मु टोलमा वि.स १७५० ताका लामा गुरूहरूले निर्माण गरिएकाे लगभग ३५० वर्ष पुराने एैतिहासिक डल्लेमाने २०७२ सालकाे भुकम्प पछि पुन: साेतर्मु टाेल विकास समितिकाे पहलमा मर्मत गरि त्यसलाई फेरि पहिलेकै अबस्थामा ल्यईएकाे छ, जसका लागि उमाकुण्ड गाउपालिका २ साेतर्मु हाल अमेरिकको टेक्सास शहरमा बसाेबास गर्नुहुने समाजसेवि आङ साेनाम लामाले डल्लेमाने पुन निर्मानकाे लागि आर्थिक सहयाेग गर्नुभएकाे थियो ।

त्यस्तै उमाकुण्ड गा.पा २ मा रेहेकाे पुराने एैतिहासिक कृषि हाट बजार भित्र एउटा टेवलटेनिस बाेर्ड निर्माण गरिएकाे छ जसमा साेतर्मु टाेल विकास समिति का अध्यक्ष गजेन्द्र बहादुर बस्नेत साेतर्मु निवासि हाल यु.के मा रहनुहुने खेलप्रेमि आङ डेण्डि लामा काे आर्थिक सहयाेगमा निर्माण सम्पन्न भएकाे टेवलटेनिस वाेर्डकाे एक कार्यक्रम विच उमाकुण्ड गा.पा २ का वडा अध्यक्ष खम्वध्वज बस्नेत ले उद्घाटन गर्नुभएकाे थियाे भने उक्त टेवलटेनिस बाेर्डमा खेल्नकाे लागि विभिन्न खेलकुद सामग्रि भने साेतर्मु निबासि हाल अमेरिका बसाेबास गर्नुहुने झमक कार्किकाे आर्थिक सहयाेगमा वितरण भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै यस्ताे विकास काे गतिबिधि हरूमा सहभागी भएर सबै समुदाय मिल्न सके स्थानिय सरकारलाई पनि विकाशकाे अनुभूती हुने कुरा प्रमुख अतिथिले बताउनुभयो साथै खेलकुद विकास काे लागि टाेल-टाेल बाट यसैगरि जागरुक बनाउन सके भाेलिकाे दिनमा उमाकुण्ड भित्र विबिन्न बिधाको खेलाडिहरू उत्पादनमा सहयाेग पुग्न सक्ने कुरा खेलकुद विकास समिति वडा नं २ का अध्यक्ष दिपक बस्नेतले बताउनुभयाे ।

शनिबार सम्पन्न कार्यक्रम मा एैतिहासिक कृषि हाट बजारलाई व्यबस्थित ब्यबस्थित बनाउने उधेश्यका साथ बस्नकाे लागि फलामे कुर्सी वितरण गर्नुहुने श्री समृद्धि बचत तथा ऋण सहकारि संस्था, त्यस्तै साेतर्मु टाेल विकास समितिलाई बिरामी बोक्ने स्टेचर वितरण गर्नुहुने यसै वडामा रहेको रत्नज्योति टोल बिकास समिति, डल्लेमाने मर्मत, टेवलटेनिस वाेर्ड निर्माण तथा खेलकुद सामग्रि सहयाेग गर्नुहुने सहयाेगि हरूलाई सम्मान पत्र वितरण तथा खर्चहरूकाे सार्वजनिक सुनुवाई गरिएकाे थियाे ।
उक्त कार्यक्रममा उमाकुण्ड खेलकुद विकास समितिका सदस्य तथा उमाकुण्ड खेलकुद विकास समिति वडा न. २ अध्यक्ष दिपक बस्नेत स्थानिय बुद्धिजीवी विभिन्न संंघ संस्था राजनीति दल तथा स्थानिय वासिहरूकाे उपस्थिति रहेकाे थियाे ।

Previous Post

छात्रवृत्ति वितरण; लक्ष्मी सनराइज बैंक बाम्ती शाखा

Next Post

उमाकुण्डमा माघ २२ गतेदेखि २४ गतेसम्म एच.पी.भी विरुद्ध खोप अभियान सञ्चालन हुदै, कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

Next Post
(एचपीभी) विरुद्धको खोप अभियान

उमाकुण्डमा माघ २२ गतेदेखि २४ गतेसम्म एच.पी.भी विरुद्ध खोप अभियान सञ्चालन हुदै, कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.