युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

महालंगुर माविको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण (फोटोफिचर सहित)

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १५:३५
in कोशी प्रदेश, फोटो फिचर, बागमती प्रदेश, शिक्षा, समाचार
0

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलमा रहेको श्री महालंगुर माविको नवनिर्मित बाह्र कोठे भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बागमती प्रदेश सभा सदस्य माननीय शान्ति प्रसाद पाैडेलले विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त नवनिर्मित भवन उद्घाटन तथा हस्तारन्तरण गरेका हुन् ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट उक्त विद्यालयको भवन क्षतिग्रस्त भएकोमा एसियाली विकास बैंक(एडीबी)को अनुदानद्वारा पुनर्निर्माण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय सांसद शान्ति प्रसाद पौडेलले बिद्यालयमा ठुलाठुला भवनहरु निर्माण भएको र उक्त विद्यालयमा लगनशील शिक्षक र अनुशासित विद्यार्थी भएमात्र राम्रो शिक्षा हासिल गर्न सकिने बताए । साथै सिमा विवाद रहेको रामेछाप र सोलुखुम्बुको सिमानामा पर्ने मैदाने, दुधुलेमा छिटै मालपोत कार्यालयबाट नापी गर्ने तयारी भएको जानकारी दिए ।

त्यसैगरि उमाकुण्ड गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारले शिक्षा शाखासंग समन्वय गरेर विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा लेखापालकाे नेपाल सरकारले ताेकेकाे न्यूनतम पारिश्रमिक दिने व्यवस्था गर्ने र क्रमश शिक्षा क्षेत्रको आवश्यकता पूरा गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।

गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले भोट नदिएकै कारण माननीयसंग पटकपटक गुम्देलको बिषयमा माग राख्दा पनि बेवास्ता गरेको र भाषणले भन्दा काम गरेर देखाउनु पर्ने बताए ।

उमाकुण्ड गाउँपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाका प्रा.स ङावा शेर्पाले उमाकुण्डकाे भौगोलिक अवस्था फराकिलो र टाढा टाढा मानव बस्ती भएको कारण यस क्षेत्रमा अबासीय विद्यालयको अवधारणा ल्याउनु पर्ने बताए ।

विद्यालयको प्रधानाध्यापक दोमासर्की शेर्पाका अनुसार हाल बनेको भवनहरुमा कक्षा कोठाको लागि आइसिटी र पुस्तकालय सहितको १ वटा बाह्र कोठाको भवन निर्माण भएको छ । त्यसैगरि छात्रा।छात्रको लागि अत्याधुनिक शौचालय १ वटा र शिक्षक क्वाटर १ वटा निर्माण सम्पन्न भएको छ ।

पुनर्निमिर्तत उक्त भवन करिब ७ करोडमा निर्माण भएको प्रधानाध्यापक शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार हाल उक्त विद्यालयमा २ सय १४ जना विद्यार्थीहरु अध्ययनरत छन् । २०१८ सालमा स्थापना भएको उक्त विद्यालय उमाकुण्ड गाउँपालिका १ नं. वडा गुम्देलको पहिलो स्रोत विद्यालय हुन् ।

कार्यक्रममा नेकपा एमाले रामेछापका सचिव, वडा अध्यक्ष नुर्बु शेर्पा, राजनीतिक दलका पाटी प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,लगायत विद्यार्थी र अभिभावक सहभागीता रहेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले भव्य रूपमा विभिन्न गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

साथै विद्यालयकाे भाैतिका र शैक्षिक पक्षमा सुधारका लागि विद्यालय जग्गादाता तथा पूर्व प्र.अ. आङ निमा शेर्पा, आर्थिक सहयोग पुर्याउने संस्था अमेरिकन गुम्देल ट्रस्ट र ट्रस्टका अध्यक्ष ल्हाक्पतेन्जी शेर्पा, ङिमागेल्जे शेर्प, पेम्बा शेर्पा लगायत विभिन्न व्यक्तिलाई उक्त कार्यक्रममा सम्मान पत्रद्वारा सम्मान गरेको थियोे ।

Previous Post

लाहाछेवरका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री वितरण

Next Post

भोलि २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु

Next Post

भोलि २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.