युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

लाहाछेवरका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री वितरण

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १५:३४
in कोशी प्रदेश, प्रदेश समाचार, शिक्षा, समाचार
0
लाहाछेवरका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री वितरण

रामेछाप । उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र ग्रिन तारा नेपालकाे समन्वयमा करूणा ट्रष्ट जर्मनी संस्थाले हिमालयन आधारभूत विद्यालय, लाछेवारको विद्यार्थीहरुलाई झाेला, टाेपी, ज्याकेट, ट्राउजर, माेजा, जुत्ता र विद्यालयलाई शैक्षिक सामाग्री, खेलकुद सामाग्री, सेताे पाटी र मार्कर समेत वितरण गरेको छ ।

जाडो मौसम सुरु भएको हुदा हिमाली क्षेत्रका बालबालिकाहरूको स्वास्थ र सिकाइ दुबै प्रभावित नहोस् भन्ने उद्देश्यअनुसार विद्यार्थीलाई झोला र स्टेसनरी सामग्री वितरण गरेको हो । जाडो मौसममा न्यानो पाेशाक र शैक्षिक सामाग्री पाउदा बालबालिकाहरूको मुहारमा धेरै खुसी देखिएका छन् ।

पिछडिएको शेर्पा समुदायका बालबालिका मात्र अध्ययन गरिरहेको रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालपका अन्तर्गत पर्ने नुम्बुर हिमालको काखमा अवस्थित कक्षा पाच सम्म सञ्चालित यो विद्यालयमा हाल १४ जना विद्यार्थी,२ जना शिक्षक र १ जना विद्यालय कर्मचारी कार्यरत रहेकाे शिक्षा शाखाका प्रा.स ङावा शेर्पाले बताउनुभयो ।

साथै साेही कार्यक्रममा ग्रिन तारा नेपालकाे स्वास्थ्य प्रवर्द्धकहरूले विद्यार्थीहरूकाे स्वास्थ्य परीक्षण ( आँखा, जाँच, दाँत, ताैल) गरिएको छ । उमाकुण्ड गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी ङावा शेर्पा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरूसंग बालबालिकाकाे व्यक्तिगत सरसफाइ, दिवा खाजा, विद्यार्थीकाे नियमित उपस्थिति, सिकाइ सुधार लगायत विविध विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियोे ।

गत आर्थिक बर्षको बजेट मार्फत साे विद्यालयकाे लागि गाउँपालिकाले बालमैत्री शाैचालय र धारा निर्माण गरि विद्यालयको भौतिक पूर्वाधार थप सुधार गरिएको छ ।

Previous Post

रामेछापको पत्करीमा शिव पार्वतीको मन्दिर उद्घाटन

Next Post

महालंगुर माविको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण (फोटोफिचर सहित)

Next Post

महालंगुर माविको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण (फोटोफिचर सहित)

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.