युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछापको बाम्तिमा भएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजकले नै हात पाप्यो ।

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:३४
in खेल समाचार, विविध
0
रामेछापको बाम्तिमा भएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजकले नै हात पाप्यो ।

उमाकुण्ड गाउँपालिकाका रामेछापको आर्थिक सहयोग र सृजनशील स्टार युवा क्लब उमाकुण्ड गाउँपालिका वडा न २ बाम्तिभण्डार रामेछापको आयोजनामा यहि जेठ २१ गतेबाट सन्चालन भएको खुल्ला पुरुष फुटबल प्रतियोगिताकोे प्रथम उपाधि आयोजक सृजनशील स्टार युवा क्लब बाम्तिभण्डारले हात पारेको छ । त्यस्तै द्धितिय हुपिनचुली युबा क्लब भुजी रामेछाप , तृतिय गा्रमिण युवा परिषर गोकुलगंगा गाउँपालिका रस्नालु र सान्वना उमाकुण्ड गाउँपालिका प्रितीले हात पारेको आयोजकले बताएको छ ।

 

प्रतियोगितामा क्रमश प्रथम ,द्धितिय , तृतिय सान्वना हुने टिमले क्रमश प्रथम नगद रु ७० हजारको साथमा शिल मेडल र प्रमाणपत्र , द्धितिय हुने टिमले ,५० हजारको साथमा मेडल र प्रमाणपत्र , तृतिय हुने टिमले ३० हजारको साथमा मेडल र प्रमाणपत्र, र सान्वना हुने टिमले १० हजारको साथमा मेडल र प्रमाणपत्र हात पारेका छन । जेठ २१ गते उमाकुण्ड गाउँपालिका रामेछापकी उपाध्यक्ष उर्मिला कार्की बस्नेतको प्रमुख आत्यिथा तथा क्लबका अध्यक्ष प्रदिब बस्नेतको अध्यक्षतामा खेलको उदघाटन गरिएको थियो ।खेलमा भिभिन्न क्षेत्रबाट ९ टिम सहभागि रहेका थिए । गाउँपालिका बाट खेलकुदको लागि छुटिएको ५ लाख बजेट वडा न २ बाम्ति बाट खेलकुदको लागि छुटिएको २ लाख बजेटले उक्त खेलको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष प्रदिब बस्नेतले बताउनुभयो । निरन्तरको बर्षाका कारण खेल सम्पन्न गर्न आयोजकलाई निकै समस्या परेको थियो भने खेलाडिहरु लाइृ पनि खेल खेल्न निकै कठिन परेको थियो । यसरी बर्षै पिच्छे खेल आयोजना जति गरिन्छ उतिकै खेल मैदानको ब्यबस्थापन मौसमको अनुकुलता जस्ता बिषयमा जो आयोजक रहन्छ गम्भिर भएर ब्यबस्थापन गर्नु जरुरी देखिन्छ । कार्यक्रमको समापन वडा न २ बाम्तिका वडा अध्यक्ष खम्बध्वज बस्नेतको बिशेष आतित्थ्यता तथा आयोजक क्लबका अध्यक्ष प्रदिब बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Previous Post

बागमती प्रदेशको सामाजिक विकास मन्त्रीद्वारा दोस्रो राष्टपति रनिङ शिला प्रतियोगिता उद्घाटन ।

Next Post

भारतलाई हराउँदै नेपाल बन्यो साफ यू-१८ च्याम्पियन

Next Post
भारतलाई हराउँदै नेपाल बन्यो साफ यू-१८ च्याम्पियन

भारतलाई हराउँदै नेपाल बन्यो साफ यू-१८ च्याम्पियन

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.