युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बागमती प्रदेश युवा परिषद र उमाकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा लागू पदर्थ दुर्व्यसन सम्बन्धि कार्यक्रम सञ्चालन

by
२०७८ पुष १६, शुक्रबार १७:२०
in बागमती प्रदेश, समाचार
0
बागमती प्रदेश युवा परिषद र उमाकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा लागू पदर्थ दुर्व्यसन सम्बन्धि कार्यक्रम सञ्चालन

रामेछाप । प्रदेश युवा परिषद् बागमती प्रदेश र उमाकुण्ड गाउँपालिकाद्वारा उमाकुण्ड गाउँपालिका-२, बाम्तीभण्डारमा तीनदिने लागु पदर्थ दुर्व्यसनी तथा साइबर क्राइम सम्बन्धि सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ ।

बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले पौष १८ गतेदेखि २० गतेसम्म उमाकुण्ड भित्रका सम्पूर्ण युवायुवतीहरूलाई लक्षित गरी उक्त सचेतना कार्यक्रम सञ्चालन गरिने प्रदेश युवा परिषदकाे सदस्य छोटी लामाले बताइन् ।

विभिन्न मुलुकबाट नेपालमा लागु पदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको कारण बर्सेनि लागु पदार्थ दुर्व्यसनमा संलग्न हुने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको छ । यसको साथै सूचना र प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय देशभित्र हुने अपराधमध्ये साइवर अपराध तीव्र रुपमा वृद्धि भइरहेको छ ।

त्यसैगरी अशिक्षित तथा सामान्य साक्षर महिलाहरू समेत दलालको झुटो सपनामा आकर्षक तलब सुविधा होटल तथा लजमा बिलाशी दैनिकी बिताउन पाउने ठुला आशा बाँडेर चेलीबेटीलाई ललाईफकाई विदेशी कोठीहरूमा बच्ने गरेका छन् ।

घरायसी झगडा, बलात्कार र महिलाविरुद्ध हुने हिंसाका घटना नियन्त्रणका लागि लैङ्गिक समानताको अवधारणालाई व्यवहारमा सबै पक्षले लागु गर्नुपर्ने भन्दै उमाकुण्डमा प्रदेश सरकार अन्तर्गत प्रदेश युवा परिषद बागमतीद्वारा चेलीबेटी बेचबिखन, महिला हिंसा, जातीय / लैङ्गीक विभेद र सुशासन सम्बन्धि तीन दिने अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेककाले उमाकुण्ड-२, बाम्तीभण्डारमा पौष २० गतेदेखि २२ गतेसम्म उक्त सचेतना कार्यक्रम मार्फत सुसूचित गरिने परिषदका सदस्य लामाले जानकारी दिइन् ।

युवाको हक हितको संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गरी शिक्षा, सीप, उद्यमशीलता र रोजगारीमा युवाको प्रतिनिधित्व, भूमिका र योगदानलाई प्रबर्द्धन गर्दै समुन्नत प्रदेश र राष्ट्र निर्माण गर्नका लागि युवालाई समावेश गर्ने उद्धेश्यले युवा परिषद गठन गरिएको हो ।

प्रदेश सरकारले २०७७ साल बैशाख ३ गते प्रदेश युवा परिषद ऐन २०७६ प्रदेश राजपत्रमा सूचना प्रकाशित गरि प्रमाणीकरण गरी स्वीकृत भएपछि बागमती प्रदेश सरकारले उक्त परिषद गठन गरि युवा सम्बन्धि बजेट मार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

Tags: प्रदेश युवा परिषद् बागमती
Previous Post

आज बिहानैदेखि हिमाली क्षेत्रमा हिमपात, शुक्रबारसम्म जारी रहने

Next Post

नेचा सल्यानमा शेर्पा मातृभाषा पढाई शुरु

Next Post
नेचा सल्यानमा शेर्पा मातृभाषा पढाई शुरु

नेचा सल्यानमा शेर्पा मातृभाषा पढाई शुरु

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.