युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

नेचा सल्यानमा शेर्पा मातृभाषा पढाई शुरु

by
२०७८ पुष १६, शुक्रबार २०:००
in कोशी प्रदेश, शिक्षा
0
नेचा सल्यानमा शेर्पा मातृभाषा पढाई शुरु

सोलुखुम्बु । यहाँको नेचासल्यान गाउँपालिका वडा नं. १ मा रहेको दुई विद्यालयमा स्थानीय विषय अन्तर्गत शेर्पा मातृभाषा अध्यापन शुरु भएको छ । गाउँपालिकाले शिक्षक दरवन्दी व्यवस्थापन गरेपछि सगरमाथा र जनदिव्य आधारभूत विद्यालयमा मातृभाषा पढाउन थालिएको हो ।
शेर्पा मातृभाषालाई सामभोटा लिपीमा पढाई थालिएको सगरमाथा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिङमार सार्की शेर्पाले जानकारी दिए । नेपाल बौद्ध महासंघले नेपाल सरकारबाट स्वीकृत गरी तयार पारेको पाठ्यक्रमलाई लागू गरेर अध्यापन शुरु गरेको शेर्पाले जानकारी दिए । ९० प्रतिशत बढी शेर्पा समुदायका बालकालिका अध्यायन गर्ने भएकाले स्थानीय विषय अन्तर्गत शेर्पा मातृभाषा लागू गरिएको स्थानीय अभिभावक मेन्दो लकी शेर्पाले जानकारी दिइन् । लामो समय गुम्बा शिक्षा अध्ययन गरेका लामागुरुलाई झिकाएर पढाई शुरु गरेको प्रधानाध्यपक विनोद वस्नेतले जानकारी दिए ।

शेर्पाहरुको भाषा, संस्कार, संस्कृतीलाई संरक्षण गर्न पठनपाठनको माध्यम प्रभावकारी हुने भएकाले स्थानीय विषय अन्तर्गत कक्षा १ देखि ३ सम्म पठाउन थालिएको जनदिव्य आविका प्रअ राधा वस्नेतले जानकारी दिइन् ।
बुढापाकाहरुले भाषा बोल्ने गरेपनि युवाहरुमा दिनानुदिन भाषा प्रयोग कमि हुँदै गएकाले यसलाई रोक्न शेर्पा भाषा, संस्कार, संस्कृती र दैनिक धार्मिक कार्यहरु समेत हुने गरि पठनपाठन अघि बढाउने निर्णय गरेको जनदिव्य आविका अध्यक्ष फुरकाजी शेर्पाले जानकारी दिए ।

विभिन्न जातजातिको पहिचानसँग जोडिएका भाषा, लिपी, संस्कार, संस्कृति नै गाउँपालिकाको अमूल्य निधी भएकाले यसको संरक्षण र विकासका लागि मातृभाषा पठनपाठन शुरु गरेको पालिका अध्यक्ष डुफकुमार वास्तोलाले बताए । शेर्पा मातृभाषा शुरुवात तथा स्टेशनरी वितरण कार्यक्रममा अध्यक्ष बास्तोलाले भने ‘यहाँ सल्यानकै तल्लो भेगमा संस्कृति पठनपाठन विगत लामो समयदेखि भैरहेको छ । अब माथिल्लो भेगका शेर्पाहरुको भाषा, संस्कृतिको संरक्षणका लागि शेर्पा भाषा पढाईका लागि नीतिगत व्यवस्था गरेका छौं । यही नै गाउँपालिकाको सौन्दर्यता र दायित्व हो ।’

शेर्पा मातृभाषा शिक्षकलाई नेपाल कियर कन्र्सन नामक संस्थाले विद्यालयमा नै वस्ने, सञ्चार लगायतको सुविधाहरु उपलब्ध समेत गराएको छ । यसैवीच नेपाल कियर कन्सर्नले गाउँपालिकाको दुवै विद्यालयलाई प्रविधि तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । शेर्पाखबर ।

Tags: मातृभाषा
Previous Post

बागमती प्रदेश युवा परिषद र उमाकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा लागू पदर्थ दुर्व्यसन सम्बन्धि कार्यक्रम सञ्चालन

Next Post

१२ औं साधारण सभा तथा चौथो अधिवेशन : रामेछाप साँकृतिक कलाकार समाज

Next Post
१२ औं साधारण सभा तथा चौथो अधिवेशन : रामेछाप साँकृतिक कलाकार  समाज

१२ औं साधारण सभा तथा चौथो अधिवेशन : रामेछाप साँकृतिक कलाकार समाज

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.