युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा स्काउट आधारभूत तालिम तथा स्काउटर दीक्षान्त कार्यक्रम सम्पन्न

by
२०७८ पुष २२, बिहीबार १३:०५
in Breaking (With Image), शिक्षा
0

रामेछाप । उमाकुण्ड गाउँपालिकाको प्रमुख तथा स्थानीय स्काउट संरक्षक शेरबहादुर सुनुवारको प्रमुख अतिथ्यतामा बुधबार नेपाल स्काउट आधारभूत तालिम अन्तर्गत पाँच रात ६ दिने स्काउट बिटीसी/पिटीसी ट्रेनिङ कोर्स सम्पन्न गरिएको छ ।

गत पौष १६ गतेदेखि २१ गतेसम्म सञ्चालित प्रशिक्षण कार्यक्रमलाई महिला तर्फ ३३९ सौं व्याजको कोर्स लिडर तथा राष्ट्रिय प्रशिक्षक विजय श्वारी अमात्य, पुरुष तर्फका ४५९ सौं व्याजको कोर्स लिडर तथा सहायक राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेत लगायत स्काउटरहरू क्रमश दावा शेर्पा, नविना श्रेष्ठ, ल्हाक्पा शेर्पा, उद्धव बस्नेत, ज्ञानी महर्जनले सहजीकरण गरिएका थिए ।

प्रत्येक माध्यमिक विद्यालयबाट दुई जनाका दरले उमाकुण्डका सातवटा माविबाट १४ जना प्राविका दुई जना गोकुलगंगाका ६ वटा माविबाट १२ जना र सोलुखुम्बुको लिखुपिके चन्द्र ज्योति माविका एक जना र अन्य संघसंस्थाबाट सहित जम्मा ४० जनाले तालिममा सहभागिता जनाएका थिए ।

स्थानीय स्काउट संयोजक श्याम कुमार तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा उमाकुण्डका सातै वडाका वडाध्यक्ष, कार्यपालिकाको सदस्य, निमित्त प्रशासकीय अधिकृत, शिक्षा शाखाको अधिकृत र प्रशिक्षार्थीहरूको उपस्थिति रहेका थियोे ।

उमाकुण्ड गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरिएको तालिमको समापन कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षा अधिकृत विनिता महतले सम्पुर्ण प्रशिक्षार्थीहरूले आफूले सिकेका कुरालाई आफ्नो संघसंस्थामा लागू गर्ने अपेक्षा राखेकी थिइन । शिक्षा शाखालाई आफ्नो कार्यक्षेत्रमा शिक्षा सम्बन्धी योजना बनाउन जनप्रतिनिधिहरूले पनि भरपुर सहयोग गरेको भन्दै जनप्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गरिन ।

तालिमबाट सिकेका कुरालाई फिल्डमा लागु गर्न अवसर र चुनौती दुबै बराबर रहेको भन्दै समयको अति महत्त्व हुने हुदा स्काउटमा सिकेका नियमहरू सम्पुर्ण ठाउमा लागु गर्न सकिने प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूले बताए ।

स्काउट शिक्षा जीवन प्रायन्त हुने सिकाइ भएको कारण हामीले तालिममा सिकेका कुरालाई स्काउटको राष्ट्रिय नीति अनुरूप हरेक बालबालिकालाई स्काउट शिक्षा विस्तार गर्नुपर्ने प्रशिक्षक दामोदर बस्नेतले बताए ।

कार्यक्रममा बोल्दै महिला राष्ट्रिय प्रशिक्षक विजय श्वारी अमात्यले तालिम पुर्ण भइनसकेको हुदा यसलाई पुर्णता दिना निरन्तर अभ्यासको खाचो रहेको बताउदै स्थानीय तहहरूले यस स्काउट तालिमलाई सहयोग गर्नेपर्ने आशा राखेकी बताइन् ।

सम्पूर्ण वडाका तर्फबाट प्रतिनिधित्व गर्दै वडा अध्यक्ष रमेशकुमार सुनुवारले नेपाल स्काउट भनेको नागरिकलाई अनुशासन सिकाउने संस्था भएको हुदा स्थानीय सरकारलाई पनि मार्गनिर्देशन दिनसक्ने भएकाे हुदा यसलाई निरन्तरता दिन आफूहरू अध्यक्ष पदमा बहाल हुदा वा नहुदा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय सरकार सञ्चालनमा नेपाल स्काउटले सहपाठीको रूपमा काम गर्ने आशा राख्दै नेपाल स्काउटलाई अझ प्रभावकारी बनाउन तालिममा सहभागी तीनवटै गाउँपालिकाकोसंग समन्वय गरिदिने प्रतिबद्धता जाहेर गरे । साथै विकास गर्दा भौतिक पूर्वाधार मात्र नभई ज्ञान सीपमूलक सचेतना कार्यक्रमले पनि महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

साथै समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रूपमा उमाकुण्ड स्काउट उभिनु पर्छ भन्दै तालिममा सिकेका ज्ञान, सीप, कला र कौशलको भरपुर सदुपयोग गर्दै उमाकुण्ड गाउँपालिकाका विद्यालयहरुमा स्काउट शिक्षा पुर्याई सबल, सक्षम समाज निर्माण गर्ने जिम्मेवारी पुरा गरि एउटा अब्बल गाउँपालिकाकाे रुपमा चिनाउने जिम्मेवारी स्काउट शिक्षकहरुको काँधमा आएको गाउँपालिका प्रमुख सुनुवारले बताए ।

स्काउटको नियमानुसार धर्मसभा सहित अन्तिम दिन प्रशिक्षार्थीहरूले तालिम अबधिभरमा हासिल गरेको प्रगतिको आधारमा स्थानीय स्काउट कार्यसमिति संयोजक तथा सदस्यहरूलाई दीक्षा प्रदान गरी दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गरिएको थिए ।

त्यस्तै तालिमबाट दीक्षित भएका सहभागीहरूलाई उक्त तालिम समापन कार्यक्रममा उमाकुण्ड गाउँपालिकाको प्रमुख तथा स्थानीय स्काउट संरक्षकबाट प्रमाणपत्र वितरण गरिएकाे थियो भने प्रशिक्षकहरूलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियोे ।

सोलुखुम्बुकाे लिखुपिकेका सम्पूर्ण विद्यालयमा स्काउट कार्यक्रम सञ्चालन भइरहेका छन भने रामेछापको गोकुलगंगा स्थित शारदा मावि र उमाकुण्डका सातैवाट माध्यमिक विद्यालयमा स्काउट कार्यक्रम सञ्चालित छन् । जसमा उमाकुण्ड गाउँपालिकाका २३६ विद्यार्थीहरू स्काउटमा आबद्ध रहेका छन् ।

विश्वमा स्काउटको सुरूवात सन् १९०७ मा भएता पनि नागरिकहरूलाई अनुशासित नैतिकवान एंव नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउन बालबालिका तथा युवायुवतीहरूलाई विधार्थी जीवनबाटै अनुशासित बनाउन स्काउट शिक्षाको देशभर आवश्यकता महशुस गरि स्काउट मास्टर तालिम संचालन गर्न विदेशबाट विशेषज्ञ बोलाई नेपालले वि.स.२००९ साल (सन् १९५२ जुन १८) बाट मात्र यसको सुरूवात गरिएको इतिहासमा छ ।

Previous Post

एम.भि दुगर्ड ग्रुपले आयोजना गरेको निशुल्क आँखा शिविर फलदायिक मोतियाविन्दुको सल्यकृया हुदै

Next Post

चेलीबेटी बेचबिखन र महिला हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

Next Post
चेलीबेटी बेचबिखन र महिला हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

चेलीबेटी बेचबिखन र महिला हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.