युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

खुम्बूपासाङल्हामु गाउँपालिकाद्वारा ६२ करोड ७० लाखको बजेट स्वीकृत

नुम्बुर खबर by नुम्बुर खबर
२०८० असार १३, बुधबार १७:१७
in Breaking (With Image), कोशी प्रदेश
0

सोलुखुम्बूको खुम्बूपासाङल्हामु गाउँपालिकाले ६२ करोड ७० लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ लागि ६२ करोड ७० लाख ८६ हजार आय अनुमान र सोही अनुसारका आयोजना स्वीकृत गरेको हो।

‘अनुपम पर्यापर्यटकीय गन्तव्यः समृद्ध खुम्बुको लक्ष्य’ सोचका साथ खुम्बु पासाङल्हामु गाउँपालिकाको दोस्रो गाउँ सभाको १३ औं अधिवेशनबाट सो बजेट प्रस्तुत गरिएको हो।

सभाले आगामि आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ। स्वीकृत बजेटको हिस्सामा आन्तरिक आय तर्फ ११ करोड, सङ्घीय राजश्व बाँडफाँड तर्फ रु ७ करोड ८२ लाख २६ हजार, प्रदेश राजश्व बाँडफाँड तर्फ २४ लाख ५३ हजार, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड तर्फ ९ करोड २० लाख, नेपाल सरकारको वित्तीय  हस्तान्तरण तर्फ २२ करोड ९ लाख, प्रदेश सरकारको वित्तीय हस्तान्तरण तर्फ १ करोड ६२ लाख ६२ हजार, अन्य अनुदान तर्फ ७ करोड ७८ लाख र चालु आ.व. २०७९/०८० मा खर्च हुन नसकी आगामी आर्थिाक वर्ष ०८०/०८१ का लागि अ.ल्या. मौज्दात २ करोड ९४ लाख ४५ हजारको बजेट प्रस्तुत गरेको हो।

स्वीकृत बजेट गाउँपालिकाका ५ वटा विषयगत समितिहरु मध्ये आर्थिक विकास समिति तर्फ ५ करोड ३८ लाख ४ हजार, सामाजिक विकास समिति तर्फ २४ करोड ८० लाख ७५ हजार, पूर्वाधार विकास समिति तर्फ १६ करोड ७९ लाख ३४ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन समिति तर्फ २ करोड ४३ लाख ३१ हजार र संस्थागत तथा सुशासन समिति तर्फ १३ करोड २९ लाख ४२ हजार रहेको छ।

बजेटको संरचनालाई हेर्दा पूँजीगत तर्फ ३१ करोड ८२ लाख ६६ हजार १ सय ४० अर्थात् ५०.७५५ र चालु खर्च तर्फ ३० करोड ७० लाख ४ हजार ४ सय ३० अर्थात् ४९.२५५ रहेको छ। बजेटको पहिलो प्राथमिकता निर्माणाधीन ङिमदोर्जी शेर्पा पर्यटन सडकको ट्रयाक ओपन कार्य रहेको छ। जसका लागि ६ करोड ९५ लाख विनियोजन गरिएको छ। त्यस्तै गरी खुम्जुङ खुन्दे ढल निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको छ। बजेटले लुक्ला कवर्ड हल सम्पन्न, उच्च शिक्षा छात्रवृत्ति, स्वास्थ्य उपचार तथा उद्धार, पर्यटकीय पदमार्ग निर्माण तथा स्तरोन्नति, पर्यटन प्रवर्द्धन, सरसफाई तथा वातवरण संरक्षणलाई पनि उच्च प्राथमिकतामा राखेको छ।

सभाले आगामि आर्थिक वर्ष ०८२/०८३ सम्मको मध्यमकालीन खर्च संरचना समेत स्वीकृत गरेको छ। आर्थिक वर्ष ०८१/०८२ का लागि  ६६ करोड ७० लाख १८ हजार र आ। व। ०८२/०८३ का लागि ६९ करोड ३० लाख २१ हजार गरी आगामी ३ आर्थिक वर्षका लागि १ अर्ब ९८ करोड ७१ लाख २५ हजारको मध्बयकालीन खर्च संरचनाको बजेट स्वीकृत गरेको हो। सभाको बैठक गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षतामा मिति २०८० असार १० गते गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो। सभामा गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम, उपाध्यक्ष श्री टासी ल्हमु शेर्पाले वार्षिक बजेट र विधायन समितिका अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पाले आर्थिक विधेयक र विनियोजन विधेयक पेश गरेका थिए।

Previous Post

उमाकुण्ड गाउँपालिकाद्वारा ६० करोड ५८ लाख ६३ हजारको बजेट सार्वजनिक

Next Post

हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो : गाउँपालिका अध्यक्ष कार्की

Next Post
हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो : गाउँपालिका अध्यक्ष कार्की

हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो : गाउँपालिका अध्यक्ष कार्की

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.