रामेछाप – उमाकुण्डका गाउँपालिकाले गत शनिबार बजेट ल्याएका छन्। उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन्।
उपप्रमुख सावित्री सुनुवारले आगामी वर्षका लागि ६० करोड ५८ लाख ६३ हजार १ सय रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरिन्।
जसमध्ये वडा नं १ गुम्देललाई ४७ लाख, वडा नं २ बाम्तीभण्डारलाई ४८ लाख, वडा नं ३ कुँबुँकाँस्थलीलाई ४४ लाख, वडा नं ४ प्रितीलाई ४७ लाख, वडा नं ५ प्रितीलाई–४२ लाख, वडा नं ६ गुप्तेश्वरलाई ४२ लाख र वडा नं ७ भुजीलाई ४५ लाख बजेट विनियोजन भएको उपाध्यक्ष सुनुवारले सार्वजनिक गरिन् ।
बजेटको बिस्तृत पाठ हेर्न तला क्लिक गर्नुहोस्
Discussion about this post