उमाकुण्ड गाउँपालिकाद्वारा ६० करोड ५८ लाख ६३ हजारको बजेट सार्वजनिक

0
SHARES
0
VIEWS

रामेछाप – उमाकुण्डका गाउँपालिकाले गत शनिबार बजेट ल्याएका छन्। उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन्।

उपप्रमुख सावित्री सुनुवारले आगामी वर्षका लागि ६० करोड ५८ लाख ६३ हजार १ सय रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरिन्।

जसमध्ये वडा नं १ गुम्देललाई ४७ लाख, वडा नं २  बाम्तीभण्डारलाई ४८ लाख, वडा नं ३ कुँबुँकाँस्थलीलाई ४४ लाख, वडा नं ४ प्रितीलाई ४७ लाख, वडा नं ५ प्रितीलाई–४२ लाख, वडा नं ६ गुप्तेश्वरलाई ४२ लाख र वडा नं ७ भुजीलाई  ४५ लाख बजेट विनियोजन भएको उपाध्यक्ष सुनुवारले सार्वजनिक गरिन् ।

बजेटको बिस्तृत पाठ हेर्न तला क्लिक गर्नुहोस्

बजेट तथा कार्यक्रम २०८०।२०८०

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित