युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बाम्तीमा लम्पी स्किन रोग नियन्त्रणको भ्याक्सिन अन्तिम चरणमा

नुम्बुर खबर by नुम्बुर खबर
२०८० भाद्र ४, सोमबार २३:३५
in स्वास्थ्य
0
बाम्तीमा लम्पी स्किन रोग नियन्त्रणको भ्याक्सिन अन्तिम चरणमा

रामेछाप । उमाकुण्ड गाउँपालिका २ नं. वडा कार्यालय बाम्तीले तिव्र रुपमा सञ्चालन गरिएको लम्पी स्किन रोग नियन्त्रणको भ्याक्सिन लगाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

दुई वर्षअघि नै भारतमा फैलिएको लम्पी स्किन राेगको कारण २ नं. वडा कार्यालय बाम्तीमा दुहुना गाईभैँसी र चौरी मर्दा पशुपालक किसान बढी प्रभावित भएको भन्दै उमाकुण्डको सातवटा वडा मध्ये सर्वप्रथम बाम्ती वडा कार्यालयको आफ्नै प्रयासमा रोकथामका लागि भ्याक्सिन ल्याएका थिए ।

लम्पी स्किन रोग फैलिन नदिन वडाले आफ्नो अन्तरिक बजेटबाट आवश्यक खोप खरिददेखि संघसंस्थासंगको समन्वयमा लम्पी स्किन रोगको विभिन्न प्रकारका आैषधि खरिद गरि कृषकलाई वितरण गरिएको वडा अध्यक्ष खम्बाध्वज बस्नेतले बताउनुभयो।

अभियानको रूपमा सञ्चालन गरिएको लम्पी स्किन रोग विरुद्ध खोप कार्यक्रममा अहिलेसम्म उमाकुण्ड २ बाम्तीमा करिब १ हजार ५० वटा पशुलाई भ्याक्सिन लगाई सकेको र भ्याक्सिन लगाउन छुटेका कुनै पशु चौपाया छन् भने तत्काल सम्पर्क गर्न पशुपालक कृषकहरुलाई सो वडाका वडाध्यक्ष बस्नेतले अनुरोध गर्नुभएको छ ।

भ्याक्सिन लगाएपछि वडा भित्र लम्पी स्किन रोग संक्रमित गाई गोरुको संख्या घटेका स्थानीय पशु पालक कृषकले जानकारी दिएकाे छ ।

Previous Post

समृद्धि बचत तथा ऋण सहकारी संस्थाद्वारा बाम्ती वडा कार्यालयलाई लम्पी स्किन राेगको औषधि सहयोग

Next Post

नेकपा माओवादीे उमाकुण्ड गाउँपालिकाले गाउँ कमिटीले विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम उमाकुण्डमा सम्पन्न गरिएको छ

Next Post
नेकपा माओवादीे उमाकुण्ड गाउँपालिकाले गाउँ कमिटीले विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम उमाकुण्डमा सम्पन्न गरिएको छ

नेकपा माओवादीे उमाकुण्ड गाउँपालिकाले गाउँ कमिटीले विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम उमाकुण्डमा सम्पन्न गरिएको छ

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.