युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्ड गाउँपालिका स्थित २७४० मिटर उचाईमा रहेको अन्तिम मानव बस्ति लाछेवरमा छोरमा युवा क्लब द्वारा आयोजित भलिबल खेल आजबाट सुरु…..

by
२०८० फाल्गुन २७, आईतवार २१:१७
in समाचार
0

रामेछाप, फागुन २६ गते । रामेछापको उमाकुण्डमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । छोरमा युवा क्लबले ग्याल्पो लोसारको अवसरमा रामेछापको उत्तरी गुम्देलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा राष्ट्रिय स्तरमा खेल प्रदर्शन गरिसकेका खेलाडीसहित नौ टिमहरु सहभागी छन् । खेल लिगकम नकआउट विधिबाट सञ्चालन भएको थियोे ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८८ हजार ८ सय ८८ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्दा तृतीय हुने टिमले नगद ३३ हजार ३ सय ३३ र शिल्ड, मेडल र प्रमाणपत्र एवम् सान्त्वना हुने टिमले नगद ११ हजार १ सय ११ सहित प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष ले जानकारी दिनुभयो । यस्तैगरी, विभिन्न पाँच विधामा पनि खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र उचित पुरस्कृत गरिने भएको छ ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले खेल क्षेत्रको विकासमा हुने गरी नीति नियम तथा बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

प्रतियोगितामा रातोतारा युवा क्लब, सनसाइन युवा क्लब,खेलकुद विकास समिति १ गुम्देल, रोशी युवा क्लब, आर्गनिक बोइज टिम, सगरमाथा युवा क्लब, बाम्तीभण्डार युवा समाज, खेलकुद विकास समिति ३ कुम्बुकास्थली र आयोजक टिम खेलमा सहभागी भएको थियोे ।

आज भएको  पहिलो  खेलमा खेलकुद विकास समिति उमाकुण्ड-१ गुम्देल र रातो तारा युवा क्लब क्यामा बिच भएको खेलमा रातो तारा युवा क्लब बिजय भएको छ। त्यस्तै दोश्रो खेलमा बाम्ती भण्डार युवा समाज र अर्गानिक ब्वाइज बिचको खेलमा बाम्ती भण्डारले लगातार सोजो सेटमा खेल आफ्नो हात पारेको थियो । तेस्रो सेटमा छोरमा युवा क्लब आयोजक  र सन् साइन युवा क्लब गुम्देल बिच भएको खेलमा छोरमा युवा क्लबले खेल जितेको छ भने चौथो सेटमा सगरमाथा युवा क्लब र खेलकुद विकास समिति उमाकुण्ड-३  बिच भएको खेलमा सगरमाथा युवा क्लबले खेल बाजी मार्यो। पाचौ सेटमा  सगरमाथा युवा क्लब र रोशी युवा क्लब बिच भएको खेलमा सगरमाथा युवा क्लबले खेल बाजी मारेको  छ ।

भोलि दोश्रो दिन लिगको अन्तिम खेल  रोशी युवा क्लब र खेलकुद विकास समिति उमाकुण्ड-३  बिच हुनेछ  र खेल क्वाटर फाइनलको चरणमा प्रवेश गर्नेछ।

Previous Post

उमाकुण्डमा दादुरा-रूबेलाको खोप अभियान सञ्चालनका लागि गोष्ठी सम्पन्न

Next Post

उमाकुण्ड गाउँपालिकामा नुम्बुर हिमालको काखमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

Next Post
उमाकुण्ड गाउँपालिकामा नुम्बुर हिमालको काखमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

उमाकुण्ड गाउँपालिकामा नुम्बुर हिमालको काखमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.