युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्ड गाउँपालिकामा नुम्बुर हिमालको काखमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं.१ को अन्तिम मानव बस्ति लाछेवारमा पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

by
२०८० फाल्गुन २९, मंगलवार २२:२०
in समाचार
0
उमाकुण्ड गाउँपालिकामा नुम्बुर हिमालको काखमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

रामेछाप, फागुन २९ गते । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं.१ को अन्तिम मानव वस्ती लाछेवारमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । छोरमा युवा क्लबले ग्याल्पो लोसारको अवसरमा रामेछापको उत्तरी गुम्देलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सफल रुपमा सम्पन्न गरिएको हो।

प्रतियोगितामा खेलाडीहरुले अनुसासनमा बसेरा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए l सहभागी भएका टिमहरु मध्य ४ टिम सेमी फाइनल प्रवेश गरेका थिए l

 

प्रतियोगितामा प्रथम हुने छोरमा युवा क्लब लाछेवारको टिमले नगद ८८ हजार ८ सय ८८ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए। द्वितीय हुने रातोतारा युवा क्लब गुम्देल-क्यामाको टिमले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए भने तृतीय हुने सगरमाथा युवा क्लब सोलुखुम्बुको टिमले नगद ३३ हजार ३ सय ३३ र शिल्ड, मेडल र प्रमाणपत्र एवम् सान्त्वना हुने रोशी युवा क्लब उमाकुण्ड वडा नं.२ रोशीको टिमले नगद ११ हजार १ सय ११ सहित प्रमाणपत्र प्राप्त गरेका थिए l  यस्तैगरी खेलमा अनुशासन पुर्बक खेल्ने उमाकुण्ड गाउँपालिका वडा नं.१  खेलकुद विकास समितिका खेलाडीहरुलाई समेत सम्मान गरेका थिए l  विभिन्न पाँच विधामा पनि खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र उचित पुरस्कृत गरेको क्लबका अध्यक्ष साम्देन शेर्पाले जानकारी दिनुभयो।

भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले बधाई दिदै आगामी दिनहरुमा पर्यटन प्रबर्दनको लागि साहसिक खेल म्याराथन आयोजना गर्ने समेत प्रतिबद्धता गर्नुभएको छ ।

प्रतियोगिता सफल पुर्बक सम्पन भएको भन्दै बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजीवी, समाज सेवी सबैले सकारात्मक भनाई राख्दै बधाई दिनुभएको थियो l

 

 

Previous Post

उमाकुण्ड गाउँपालिका स्थित २७४० मिटर उचाईमा रहेको अन्तिम मानव बस्ति लाछेवरमा छोरमा युवा क्लब द्वारा आयोजित भलिबल खेल आजबाट सुरु…..

Next Post

वित्तीय साक्षरता कार्यक्रम संचालन: लक्ष्मी सन्राईज बैंक बाम्ती शाखा

Next Post
वित्तीय साक्षरता कार्यक्रम संचालन: लक्ष्मी सन्राईज बैंक बाम्ती शाखा

वित्तीय साक्षरता कार्यक्रम संचालन: लक्ष्मी सन्राईज बैंक बाम्ती शाखा

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.