युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

छात्रवृत्ति वितरण; लक्ष्मी सनराइज बैंक बाम्ती शाखा

सिद्धेश्वर माध्यमिक बिद्यालय मा अध्ययनरत छात्रलाई लक्ष्मी सनराइज बैंक बाम्ती शाखा छात्रवृत्ति प्रदान गरेको छ

नुम्बुर खबर by नुम्बुर खबर
२०८१ पुष २०, शनिबार २०:५८
in ब्यानर समाचार
0
छात्रवृत्ति वितरण; लक्ष्मी सनराइज बैंक बाम्ती शाखा

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका बाम्तिभण्डारमा शाखा कार्यालय रहेको लक्ष्मी सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिका वडा न–२ बाम्तिभण्डार मा रहेको श्री ।

मिति २०८१/०९/१७ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त शाखाले कक्षा १० मा अध्ययनरत छात्र बिपिन बस्नेतलाई छात्रवृत्ति उपलब्ध गराएको हो । बैंकले ग्रामिण समुदायका विद्यार्थीहरूको शैक्षिक स्तर वृद्धि गर्न र उनीहरूको अध्ययनमा टेवा पुर्याउन यस प्रकारका कार्यक्रमहरू सञ्चालन गरेको थियो ।

छात्रवृत्ति प्रदान कार्यक्रममा बैंकका शाखा प्रबन्धक निरज ढकाल, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । शाखा प्रबन्धकले कार्यक्रममा , “लक्ष्मी सनराइज बैंकले समाजप्रति आफ्नो उत्तरदायित्व बहन गर्दै यस किसिमका सहकार्य गर्दै आएको कुरा बताउनु भयो । यो छात्रवृत्तिले आर्थिक रुपमा कम्जोर तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन सहयोग पुर्याउने छ ।”

विद्यालयका प्रधानाध्यापक श्री निर्मल प्रासद त्रिपाठीले लक्ष्मी सनराइज बैंकलाई धन्यवाद दिँदै भने, “बैंकको यस सहयोगले विद्यार्थीहरूमा थप हौसला र प्रेरणा मिल्नेछ । यसले ग्रामीण क्षेत्रमा शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।”
छात्रवृत्ति कार्यक्रमले विद्यालय र बैंकबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै ग्रामिण समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरताका लागि बैंकले प्रतिबद्धता जनाएको छ ।

Previous Post

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आर्मी र मणिमुकुन्द क्लब विजयी

Next Post

खेलकुद र सामाजिक विकास तर्फ टोल विकास संस्थाको भूमिका

Next Post
खेलकुद र सामाजिक विकास तर्फ टोल  विकास संस्थाको भूमिका

खेलकुद र सामाजिक विकास तर्फ टोल विकास संस्थाको भूमिका

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.