युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

नुम्बुर खबर by नुम्बुर खबर
२०८२ पुष २२, मंगलवार १७:३७
in लुम्बिनी प्रदेस
0
यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

नेकपा एमालेले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार टुंगो लगाउन थालेको छ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालसँगको छलफलपछि एमालेले सात सिट पाउने टुंगो लागेको छ। त्यसपछि एमालेले नाममा छलफल चलाउन थालेको हो। यद्यपि नामको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिएका छन्।

कोशी प्रदेशमा एमालेले महिला लिने प्रारम्भिक सहमति भएको छ। एमालेले महिला क्लस्टर लिए त्यहाँबाट रोशनी मेचे वा केन्द्रीय सदस्य मेनुका काफ्लेमध्ये एक जना उम्मेदवार बन्ने टुंगो लागेको छ। मेचे ओली प्रधानमन्त्री हुँदा सचिवालयमा थिइन्। उनी झापाको लोपोन्मुख समुदायकी हुन्। काफ्लेको नाम प्रतिनिधि सभाको समानुपातिकको सूचीमा पनि छ।

मधेस प्रदेशमा पनि एमालेले महिला लिने सहमति भएको छ। नाममा छलफल भइरहेको प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले बताए।

बागमतीमा पुरूष पाउनेबारे एमालेले छलफल अगाडि बढाएको छ। त्यहाँ कांग्रेसले पनि दाबी गरेको छ।

एमालेले पुरूष पाए प्रेम दंगाल उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। महिला पाए नाममा थप छलफल हुनेछ।

गण्डकीमा पनि पुरूष नै लिने सहमति भएको एक पदाधिकारीले बताए। पुरूष पाउँदा दुई जनाको नाम चर्चामा थियो। त्यहाँ दीपक पौडेल र स्याङ्जाका चक्रबहादुर पराजुलीको नाम चर्चामा रहेको थियो। त्यसमध्ये पराजुलीकै सम्भावना प्रबल रहेको ती नेताले बताए।

लुम्बिनीमा महिला पाउने सहमति भएको छ। त्यहाँ पनि नाम टुंगो लाग्न बाँकी छ। यद्यपि त्यहाँ नेता रामकुमारी झाक्रीको नाम पनि चर्चामा रहेको एक नेताले जानकारी दिए।

कर्णाली प्रदेशमा पनि ऋषि शर्मा र बलबहादुर महतको नाममा छलफल भइरहेको एक नेताले बताए। त्यसमध्ये शर्माकै सम्भावना बलियो रहेको एक नेताको दाबी छ।

सुदूरपश्चिममा एमालेले महिला पाउने भएको छ। एमालेले महिला पाए लीला भण्डारी उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको एक नेताले बताए। ती नेताका अनुसार उनी पूर्वमाओवादीबाट एमालेमा रहेकी हुन्।

राष्ट्रिय सभाको रिक्त १९ स्थानमध्ये १८ सिटका लागि बुधबार मनोनयन दर्ता हुँदै छ।

प्रदेश–प्रदेशमा हुने निर्वाचनमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपाल तालमेलको तयारीमा छन्।

कांग्रेसले ७, एमालेले ७, नेपाली कम्युनिस्ट पार्टीले ३ र जनता समाजवादी पार्टी नेपालले १ सिट पाउने गरी समझदारी भइरहेको एमालेका नेताहरूले बताएका छन्।

कांग्रेसले ८ सिट दाबी गरिरहेको छ भने क्लस्टर नटुंगिएको उसले बताएको छ। जसपा नेपालले पनि एक सिटमा चित्त बुझाएको छैन।

Tags: राष्ट्रिय सभा
Previous Post

वृत्ति विकास र कानुन संशोधन माग गर्दै बागमतीका कम्प्युटर अपरेटर

Next Post

सामाजिक सद्भाव भड्काउनेलाई कारबाही गर्न मानव अधिकार आयोगको निर्देशन

Next Post
सामाजिक सद्भाव भड्काउनेलाई कारबाही गर्न मानव अधिकार आयोगको निर्देशन

सामाजिक सद्भाव भड्काउनेलाई कारबाही गर्न मानव अधिकार आयोगको निर्देशन

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.