युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा एथलेटिक्स आधारभूत तालिम सम्पन्न

नुम्बुर खबर by नुम्बुर खबर
२०८२ पुष २३, बुधबार ०८:०६
in Breaking (With Image), स्थानीय खेल
0
उमाकुण्डमा एथलेटिक्स आधारभूत तालिम सम्पन्न

रामेछाप । उमाकुण्ड गाउँपालिकाको आयोजनामा माध्यमिक तहका खेलकुद शिक्षक तथा वडा खेलकुद विकास समितिका पदाधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरिएको सात दिने एथलेटिक्स विधाका आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार रहनुभएको थियो भने अतिथिका रूपमा वडा नं. ४ का वडा अध्यक्ष मान बहादुर सुनुवारको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष सुनुवारले खेलकुदलाई केवल मनोरञ्जनको माध्यममा सीमित नराखी व्यवसायिकता, अनुशासन र स्थानीय पहिचानसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र आत्मनिर्भर बनाउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले गाउँपालिकामा खेलकुदको दिगो विकासका लागि दक्ष प्रशिक्षक तथा निर्णायक उत्पादन अपरिहार्य रहेको बताउनुभयो। यस्ता तालिमले विद्यालय र समुदायस्तरमा खेलकुदको गुणस्तर अभिवृद्धि गर्ने र तालिम प्राप्त कोच तथा रेफ्रीहरूले खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा अन्य खेल विधामा समेत क्षमता अभिवृद्धि र एडभान्स तालिम कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी वडा नं. ४ का अध्यक्ष मान बहादुर सुनुवारले खेलकुदले अनुशासन, नेतृत्व विकास र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो। विद्यालयस्तरबाटै एथलेटिक्स जस्ता आधारभूत खेलकुद विधालाई सुदृढ बनाउन सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने र अब गाउँपालिकामा हुने खेलकुद कार्यक्रम गाउँपालिकामै उत्पादित प्रशिक्षकलाई प्रयाेग गरि संचालन गर्नुपर्ने उहाँको भनाइ थियो।

गत पुस १६ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको उक्त तालिममा एथलेटिक्सका आधारभूत नियम, प्रशिक्षण विधि, खेल सञ्चालन प्रक्रिया तथा रेफ्रीसम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। दैनिक कार्यतालिका अनुसार १० बजेदेखि १ बजेसम्म सैद्धान्तिक ज्ञान र दिउँसो २ बजेदेखि ४ बजेसम्म व्यवहारिक तथा प्रयाेगात्मक ज्ञान प्रदान गरिएको थियाे । तालिम समापनका दिन सहभागी प्रशिक्षार्थीहरूको मूल्याङ्कनका लागि ५० अंकको लिखित परीक्षा सञ्चालन गरि पृष्ठपाेषण समेत प्रदान गरिएको थियो।

तालिमका प्रशिक्षक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का धनिराम चौधरी रहनुभएको थियो। उहाँले सहभागीहरूलाई आधुनिक प्रशिक्षण प्रविधि तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार एथलेटिक्स खेल सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

उक्त तालिमबाट गाउँपालिकामा १४ जना एथलेटिक्स कोच तथा रेफ्री उत्पादन भएका छन्। सहभागीहरूले तालिम प्रभावकारी र व्यवहारिक रहेको प्रतिक्रिया दिँदै प्राप्त ज्ञान र सीपलाई विद्यालय तथा वडास्तरका खेलकुद गतिविधिमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका शिक्षा अधिकृत ङावा शेर्पाले जानकारी गराउनु भयो ।

Tags: खेलकुद
Previous Post

सामाजिक सद्भाव भड्काउनेलाई कारबाही गर्न मानव अधिकार आयोगको निर्देशन

Next Post

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

Next Post
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.