युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बाल विकास शिक्षकका लागि पाँचदिने आवासीय तालिम सम्पन्न

नुम्बुर खबर by नुम्बुर खबर
२०८२ पुष २३, बुधबार २२:४१
in शिक्षा
0
बाल विकास शिक्षकका लागि पाँचदिने आवासीय तालिम सम्पन्न

रामेछाप । उमाकुण्ड गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको पाँच दिने बाल विकास सहजकर्ताको लागि आवासीय तालिम आज सम्पन्न भएको छ। शिक्षाको सबैभन्दा आधारभूत र महत्वपूर्ण चरण मानिने प्रारम्भिक बाल विकासलाई सुदृढ बनाउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

उक्त समापन कार्यक्रमको अध्यक्षता सिद्वेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीले गर्नुभएको थियोे भने प्रमुख अतिथिको रुपमा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनवार रहनुभएको थियो।

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाको शिक्षा अधिकृत ङावा शेर्पा, सिद्वेश्वर माध्यमिक विद्यालयका विव्यस अध्यक्ष प्रदिप बस्नेत, सिद्वेश्वर शिक्षा पब्लिक क्याम्पस बाम्तीका क्याम्पस प्रमुख जगदीश बस्नेत लगायत सरोकारवालाहरूको उपस्थित रहेको थियोे ।

सामुदायिक माण्टेश्वरी सिकाइ केन्द्र बाम्तीका बबिता कार्की र फुर्लाकी शेर्पाले सहजीकरण गर्नुभएको तालिममा उमाकुण्ड भित्रका ४० जना बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरूको सहभागिता थियोे ।

आवास सहित सञ्चालन भएको कार्यक्रममा बालमैत्री शिक्षण विधि, खेल तथा सिर्जनात्मक गतिविधिमार्फत सिकाइ, बालबालिकाको मनोविज्ञान बुझ्ने तरिका, कक्षाकोठा व्यवस्थापन, विद्यार्थी मूल्यांकन तथा थोरै र कम पैसा पर्ने शैक्षिक सामग्री निर्माणजस्ता विषयमा व्यवहारिक र जीवनोपयोगी ज्ञान प्रदान गरिएको थियो।

गाउँपालिकाको बार्षिक कार्ययोजनाबाट सञ्चालन गरिएको उक्त तालिमलाई सहजीकरण गरिदिने प्रशिक्षकद्वयलाई गाउँपालिकाको अध्यक्ष शेरवहादुर सुनुवारले प्रशंसा पत्र तथा तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियोे ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष सुनुवारले गाउँपालिकाले उच्च प्राथमिकताका साथ शिक्षामा लगानी गरिरहेको र आगामी दिनमा पनि शिक्षक क्षमता अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताउनुभयो।

Tags: बाल विकास शिक्षा
Previous Post

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

Next Post

आगामी चुनावका लागि मतपत्र छपाईको काम तिव्र

Next Post
आगामी चुनावका लागि मतपत्र छपाईको काम तिव्र

आगामी चुनावका लागि मतपत्र छपाईको काम तिव्र

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.