आगामी चुनावका लागि मतपत्र छपाईको काम तिव्र

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ ।

केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ गरेको हो । केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले हिजो र आज मा १० लाख नमुना मतपत्र छपाइ सम्पन्न गरेको बताए ।केन्द्रले बिहीबारदेखि सामानुपतिकको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको जानकारी दिँदै करिब केन्द्रले दुई करोड आठ लाख समानुपातिक मतपत्र छपाई हुने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित