युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रातोतारा युवा क्लब र अमेरिकन गुम्देल ट्रस्टको संयुक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १५:२९
in कोशी प्रदेश, प्रदेश समाचार, समाचार
0
रातोतारा युवा क्लब र अमेरिकन गुम्देल ट्रस्टको संयुक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

रामेछाप । रातोतारा युवा क्लबले अमेरिकन गुम्देल ट्रस्ट र वडा कार्यालय गुम्देलसँग स्थानीय विकासमा गैरसरकारी संघसंस्थाको भूमिका बिषयक वडा स्तरीय संयुक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।

 

यस अन्तरक्रियामा स्थानीय जनप्रतिनिधि, ट्रस्टका पदाधिकारी, क्लबका पदाधिकारी, ज्येष्ठ नागरिक, शिक्षक, समाजसेवी, बुद्धिजीवी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

बैठकमा गैरसरकारी संघ संस्थाको काम, कर्तव्य र अधिकार सम्बन्धि विभिन्न विषयवस्तुहरु माथि छलफल तथा अन्तरक्रिया गरिएको थियो । गैरसरकारी संघ संस्थाले विकास गर्दा स्थानीय निकायसंग समन्वय गर्नुपर्ने, आर्थिक तथा भौतिक विकास गर्दा पारदर्शी हुनुपर्ने, विभिन्न निकायमा बजेट विनियोजन गर्दा आवश्यकताको पहिचान गर्नुपर्ने, हरेक विकासमा स्थानीयको पहुँच पुर्याउनु पर्ने लगायतका सवालहरुमा गहन छलफल भएको थियो ।

 

बैठकमा दुई वटै संस्थाहरु रातोतारा युवा क्लब र अमेरिकन गुम्देल ट्रस्टका अध्यक्षहरू क्रमशः कर्मारिन्जी शेर्पा र ल्हाक्पा तेन्जी शेर्पा तथा उमाकुण्ड गाउँपालिका १ नं. वडा कार्यालय गुम्देलका वडा अध्यक्ष नुर्बु शेर्पाको सहभागिता रहेको थियो । यसै गरी क्लबको वरिष्ठ उपाध्यक्ष रिन्जी लामा, सचिव ङापेम्बा शेर्पा, सहसचिव सोनाम शेर्पा, अमेरिकन गुम्देल ट्रस्टको सदस्य ङिमागेल्जेन शेर्पा, वडा सदस्यहरू कर्मा वङ्छु शेर्पा, इश्वरी कार्की लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रामेछापको उमाकुण्ड-१, गुम्देलमा आयोजित उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकन गुम्देल ट्रस्टका अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पाले अमेरिकमा रहेको गुम्देल बासीले आफ्नो गाउँको विकासका लागि दैनिक एक डलर जम्मा गरि हाल सम्म ४८ लाख गुम्देलकाे विकासकाे निम्ति पठाइसकेको र आगामी दिनमा समावेशी र पारदर्शी रूपमा क्लबको अगुवाइमा काम गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी अमेरिकन गुम्देल ट्रस्टका सदस्य ङिमा गेल्जेन शेर्पाले आयोजक संस्था रातोतारा युवा क्लबलाई धन्यबाद दिँदै संस्थामा रहेर काम गरिरहेका विभिन्न क्लबका पदाधिकारीहरुको प्रशंसा गर्दै स्थानीय विकासका लागि मर्यादित र जिम्मेवार भएर काम गर्न पदाधिकारीको आवश्यकता रहेको बताउनु भयो । आगामी दिनमा क्लबसंगको सहकार्यमा पुरातात्त्विक महत्त्व बोकेको पुरानो शिलालेख माने संरक्षण गर्न आर्थिक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष नुर्बु शेर्पा, वडा सचिव सूर्यबहादुर बस्नेत, वडा प्राविधिक ङिमा शेर्पा, एमवि दुगर्ड हाइड्रोपावरको प्रतिनिधि भिमसेन बस्नेत, समाजसेवी तथा बुद्धिजीवी छिरी शेर्पा, मिरेन्द्र बस्नेत लगायतले गैरसरकारी संघसंस्थाका समस्या, चुनौती र अनुभवहरू राख्नु भएको थियो ।

कार्यक्रममा आगामी दिनमा रातोतारा युवा क्लबको नेतृत्वमा अमेरिकन गुम्देल ट्रस्ट र दातृ संस्थाको आर्थिक सहयोगमा स्थानीय सरकारसंग सहकार्य गरी उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलका स्थानीय बासिन्दाहरूका सल्लाह सुझाव बमोजिम आवश्यकता पहिचान सहित परियोजना प्रस्ताव तयार गरि विकास निर्माण कार्य सञ्चालन गर्ने तीन पक्षीय निर्णय गरिएको छ ।

साथै क्लबले गर्दै आएको कामहरु आउदो दिनहरूमा अमेरिकन गुम्देल ट्रस्टको सल्लाह सुझाव बमोजिम सत्य तथ्य निष्पक्ष र पारदर्शी भइ विकासका अति आवश्यकताका सवालहरुलाई समेटिएर अघि बढ्ने क्लबको तर्फबाट प्रतिबध्दता जनाउनुभयो ।

 

 

Previous Post

उमाकुण्डमा बाल विकास र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याए

Next Post

प्रेस सेन्टर रामेछापको अध्यक्षमा निरोज श्रेष्ठ निर्बाचित

Next Post
प्रेस सेन्टर रामेछापको अध्यक्षमा निरोज श्रेष्ठ निर्बाचित

प्रेस सेन्टर रामेछापको अध्यक्षमा निरोज श्रेष्ठ निर्बाचित

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.