युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछापको पत्करीमा शिव पार्वतीको मन्दिर उद्घाटन

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १५:३२
in धर्म संस्कृति, समाचार
0
रामेछापको पत्करीमा शिव पार्वतीको मन्दिर उद्घाटन

रामेछाप । रामेछापको उमाकुण्ड १, पत्करीमा वडा अध्यक्ष नुर्वु शेर्पाको प्रमुख आतिथ्यमा नवनिर्मित शिव पार्वतीको मन्दिर उद्घाटन गरिएको छ ।

 

नवनिर्मित मन्दिरमा ललितपुर निबास पण्डित शेखर पौडेल, उहाँको छोरा प्रभाकार रिजाल र स्थानीय पण्डितहरूद्वारा बिहीबार रुद्र पुजा आयोजना गरिएको छ ।

झन्डै तीन रोपनी क्षेत्रफलमा निर्मित शिव पार्वती मन्दिरलाई स्थानीयवासी अमृता बहादुर कार्कीले जग्गा दाना गरिएको छ भने उमाकुण्ड गाउँपालिका १ नं. वडा कार्यालय गुम्देल र स्थानीयबासीको विशेष आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको हो ।

 

स्थानीय सरकारको तीन लाख र अमेरिकन गुम्देल ट्रस्टबाट पाच लाख आर्थिक सहयोग तथा एम वि दुगर्ड हाइड्रोपावरबाट निर्माण सामाग्री प्राप्त गरि नवनिर्मित मन्दिरको लागि ललितपुरकाे शेखर पौडेलको छोराले गजुर, घण्टी र शिव लिङ्गको सहयोग गरिएको शिव पार्वती मन्दिर संरक्षण समाजको अध्यक्ष अमृता बहादुर कार्कीले बताउनुभयो ।

कार्यक्रम सम्बोधन गर्दै वडा अध्यक्ष शेर्पाले सबै धर्मको सार एउटै हो त्यसैले कुनै पनि धर्मलाई भेदभाव गर्नु नहुने बताउनुभयो । त्यस्तै अमेरिकन गुम्देल ट्रस्टको अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पाले मन्दिर उद्घाटन संगै सबै पत्करी बासीसंग भेटघाट र खुसी सट्ने अवसर पाएको बताउनुभयो ।

 

सोही कार्यक्रममा बोल्ने क्रममा ट्रस्टका सदस्य ङिमा गेल्जेन शेर्पाले आपुरो कार्यक्रमलाई सम्पन्न गर्न निरन्तर सहयोग गर्ने बताउनुभयो । बर्षायममा सडक बिग्रेको कारण मन्दिर समयमा बनाउन नसकेको भन्दै मन्दिर संरक्षण समाजका अध्यक्ष कार्कीले मन्दिर बनाउन आर्थिक र भौतिक सहयोग गर्ने महानुभवहरूलाई धन्यवाद दिएको थियो ।

गाउँको बीचमा शिव पार्वतीको मन्दिर बनेपछि कुनै पनि धर्म कार्य गर्न सजिलो भए भन्दै स्थानीय बासिन्दाहरू खुसी भएका छन् ।

 

Previous Post

उमाकुण्ड २ को माआवादी अध्यक्षमा प्रदिप बस्नेत चयन

Next Post

लाहाछेवरका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री वितरण

Next Post
लाहाछेवरका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री वितरण

लाहाछेवरका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री वितरण

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.