युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

ओखलढुंगा कला साहित्य समाजले बडा दशै तथा शुभ दिपावलीको शुभकामना सहित कलाकारिता आपतकालीन कोष शुभारम्भ कार्यक्रम सम्पन्न ।

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १६:३५
in धर्म संस्कृति, फोटो फिचर, मनोरञ्जन
0

काठमाडौ,२४ असोज । ओखलढुंगा कला साहित्य समाजले बडा दशै तथा शुभ दिपावलीको अवसरमा अोखलढुङ्गको सभासद यज्ञराज सुनुवारको प्रमुख अतिथित्वमा कलाकारिता आपतकालीन कोषा स्थापना गर्न परिचायत्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम हिजो काठमाडौको ए वान पार्टी प्यलेस,चावहिलमा सम्पन्न गरियो ।

कलाकारिता आपतकालीन कोष स्थापन शुभारम्भ तथा शुभकामना आदानप्रदान सहित परिचयात्मक कार्यक्रममा राष्ट्रिय गानको रचनाकर प्रदिपा राई (ब्यकुल महिला),सभासद बालकृष्ण ढुङ्गेल लगायत नेपाल शेर्पा संघ ,हिमालयन संस्कृति केन्द्र ,शेर्पा महिला संघ प्रमुख तथा प्रतिनिधिहरू,विभिन्न कलाकारहरू,अोखलढुङ्गको सम्पुर्ण साहित्यकर्मीहरूको व्यापक सहभागिता भएको थियोे ।

कार्यक्रम बोल्दै सभासद यज्ञराज सुनुवारले अोखलढुङ्ग जिल्लाको बिकासमा अझ बढी जोड दिने र अब छिटै अोखलढुङ्गमा साहित्य पार्कको स्थापन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताउनुभयो । त्यस्तै साहित्यकार ब्यकुल महिलाले आफ्नो जिल्लाको बिकासमा नवीन सोचाइ भएको ब्यतिको जन्म भएको र धेरै कलाकारहरु भएको ठाँउ अोखलढुङ्गको बिकासमा सरकारी पक्षले पनिले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रम समापन गर्दै सभा अध्यक्ष गोम्बु शेर्पाले आफू विगत सत्र बर्ष अमेरिकमा बिताएको र अब आफ्नै जन्मभूमि नेपालमा बसेर समग्र कलाकारिता क्षेत्र तथा अोखलढुङ्ग जिल्लालाई साहित्यलाई विश्व सामु चिनाउने बताउनुभयो । साथै कलाकारहरूको आपतकालीन कोष स्थापन गर्ने यसबाट सबैलाई सहयोग गर्ने पनि बताउनुभयो । चार बर्ष भित्र ब्यकुल महिला राष्ट्रिय पुरस्कार स्थापन गरि प्रदान गर्ने र सम्पुर्ण कलाकाहरुलाई एकेवद्ध गरि अगाडि बढ्दै जाने पनि अध्यक्ष गोम्बु शेर्पाले जानकारी दिनुभएको थियोे । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मान पनि गरेको थियो । अर्को कार्यक्रम बैशाखमा हुने जानकारी दिनुभयो ।

Previous Post

गायक रामकुमार कार्कीको देशभक्ति गीत कालापानी हाम्रै हो

Next Post

शेर्पा भाषाको चलचित्र टिन्छेन फामा आसोज २६ गते प्रर्दशन हुने

Next Post

शेर्पा भाषाको चलचित्र टिन्छेन फामा आसोज २६ गते प्रर्दशन हुने

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.