शेर्पा भाषाको चलचित्र टिन्छेन फामा आसोज २६ गते प्रर्दशन हुने

0
SHARES
0
VIEWS

शेर्पा म्युजिक वल्ड प्रा.लीको व्यानरमा निर्माण भएको टिन्छेन फामा –अभिभावक) असोज २६ गते गोपिकृष्ण हलमा प्रदर्शन हुन लागेको छ । शेर्पा महिला निर्देशक कुङ्गा निमा शेर्पाले निर्माण गरको चलचित्र शेर्पा भाषा कला, संस्कृतिको संरक्षण एव पर्यटकीय क्षेत्रको पहिचान दिनका लागि तयार परिएको हो । यस चलचित्र ६ हजार ४ सय मिटर भन्दा अग्ला स्थानमा गइ निमार्ण गरिएको छ ।

चलचित्रमा मुख्य भुमिकामा कुङ्गा शेर्पा, छोङवा शेर्पा, छिरीङ डोमा शेर्पा, सोनाम याङजी शेर्पा रहेका छ ।
आज आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारको प्रमुख अतिथ्यिमा चलचित्रको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित