युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

सहकारीको नवनिर्मित भवन उद्घाटन

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:१०
in आदिवासी जनजाति, आर्थिक समाचार, विविध
0
सहकारीको नवनिर्मित भवन उद्घाटन

रामेछाप । उमाकुण्ड २ नं. वडाका वडाअध्यक्ष खम्बाध्वज बस्नेत र उमाकुण्ड १ नं. वडाका वडा अध्यक्ष नुर्वु शेर्पाले रामेछापको उमाकुण्ड २ बाम्तीभण्डारमा आयोजित एक कार्यक्रम बीच संयुक्तरूपमा नवनिर्मित समृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चार कोठे पक्की भवन उद्घाटन गरिएका छन् ।

चन्दा दाताबाट सहयोग प्राप्त ११ लाख ५० हजार ८ सय ५९ रूपैयाँ , संस्थाले अन्य खर्च गर्न मिल्ने कोषबाट २५ लाख ७६ हजार ३ सय ६९ रूपैयाँ र संस्थाको आन्तरिक बचत बाट ७ लाख ६७ लाख ९ सय ९२ रूपैयाँ सहित कुल ४४ लाख ९५ हजार २ सय २० रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको संस्थाको कार्यालय भवन निर्माण भएपछि यसअघि कार्यालय भाडामा भएको संस्था अब कारोबारमा सहज हुने र यसबाट यस संस्थाका कार्यक्षेत्रका शेयर सदस्यहरू लाभान्वित हुने छन् ।

हाल उमाकुण्डको वडा नं. १ गुम्देल, वडा नं. २ बाम्ती र वडा नं. ३ कुम्बुकास्थलीमा सेवा केन्द्र स्थापन गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले अन्य वित्तीय संस्थाहरूसंग तिव्र रूपमा प्रतिस्पर्धा गर्दै आगामी दिनहरूमा उमाकुण्ड गाउँपालिका भरि कार्यक्षेत्र बिस्तार गर्नसक्ने संस्थाका अध्यक्ष गणेश बहादुर कार्कीले बताउनुभयो ।

उमाकुण्ड नं. १ का वडा अध्यक्ष नुर्वु शेर्पा, वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेत लगायत विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, चन्दा दाता, शेयर सदस्यहरू उपस्थित भएका उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले वित्तीय संस्थाहरूले हिसाब किताब सुस्त दुरुस्त राख्नुपर्ने भन्दै यस संस्थाको थप प्रगतिको कामना गर्नुभएका छन् ।

कार्यक्रममा पाँच हजार भन्दा माथि सहयोग गर्ने चन्दा दाताहरूलाई खादा र सम्मान पत्रद्वारा सम्मानित गर्नुभएका छन् भने यस संस्थाको एकीकरण पश्चात् चौथो बार्षिक साधारणसभा पौष १५ गते गुम्देल, पौष १६ गते कुबु बजार र पौष १८ गते बाम्तीभण्डारमा सहित तीनवटै वडामा छुट्टाछुट्टै हुने भएका छन् ।

Previous Post

बालबालिका सहयोग नेपालद्वारा कोभिड-१९ मा मखन चामल राहत सहयोग

Next Post

स्थानीयको माग पुरा नगरेको भन्दै लिखुखोला जलविद्युत परियोजनाको कार्यालयमा अनिश्चित काल तल बन्दी ।

Next Post
स्थानीयको माग पुरा नगरेको भन्दै लिखुखोला जलविद्युत परियोजनाको कार्यालयमा अनिश्चित काल तल बन्दी ।

स्थानीयको माग पुरा नगरेको भन्दै लिखुखोला जलविद्युत परियोजनाको कार्यालयमा अनिश्चित काल तल बन्दी ।

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.