युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

शेर्पाको घरमा डलर र पैशाको बोट हुदैन

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:१९
in हाम्रो विचार
0

जब १९५३ मा सड एडमन हिल्लरी र तेन्जिङ नोर्गै शेर्पाले सगरमाथाको सफल आरोहण गरेसगैँ शेर्पा समुदायको नाम अन्तराष्टिय स्थरसम्म पुग्न सफल भएको छ । विश्वको जुनसुकै ठाउँमा गएपनि शेर्पा जाती नेपालका बासिन्दा र सगरमाथा आरोहणका लागि साहसी, इमान्दार र मिलनसार जातिको रुपमा चिन्ने गरिन्छ । शेर्पा एउटा अन्तराष्ट्रिय स्थरमा ब्रान्डको रुपमा नै चिनिने गरिन्छ ।
इतिहारलाई हेर्ने हो भने शेर्पा जातीको बसोवास विशेषत हिमाली भेगमा नै छ उनीहरु गाइबस्तु, चौरी पालन गर्ने गर्दर्थै । जव तेन्जिङ नोर्गै शेर्पाले सगरमाथा आरोहण गरे त्यसपछि शेर्पा जातीहरु पर्यटन पेशामा रम्न थालेका हुन । त्यसपछि होटल व्यावसाय, व्यापारीक क्षेत्र र विशेषत शेर्पा जातीहरु विदेश पलायन हुने गरेका छन ।
पर्यटन, व्यापार व्यावसाय, वैदेशिक रोजगारमा शेर्पाहरुको पहुँच राम्रै रहेको छ उनीहरु अन्तराष्ट्रिय स्थारसम्म चिन्न सफल पनि भएका छन विभिन्न वल्ड रेकर्डहरु पनि कायम गर्न सफल भएका छन । तर विडम्बना राजनिति, पत्रकारीता, सरकारी जागिरेमा न्युन मात्रमा शेर्पाहरु देख्न सकिन्छ । उनीहरुलाई हेर्ने नजर नै फरक हुने गर्छ ।
शेर्पाहरु पर्यटन, होटल व्यावसाय, व्यापारमा लागेकाले आर्थिक रुपमा सक्षम छन तर गाउँघरमा मेलापात र सानातिना खेतिकिसानी गरेर बसेका शेर्पाहरुको अवस्था अझै पनि नाजुक नै छ । विडम्बना शेर्पा समुदायमा देखावटी बनावटी प्रविधि धेरै छ । सयको नोट बोकेर हजारको नोट बोकेको छु भनी देखावटीमा रमाउने गर्छ यही प्रविधिले गर्दा शेर्पा जातीलाई हरेक क्षेत्रमा काम गर्न कठिनाइ हुने गर्छ विशेषत सरकारी कामकाज र संचार क्षेत्रमा लाग्न र रम्न धेरै कठिनाइहरुको सामना गर्नु पर्ने हुन्छ ।
यस्तो हुनुमा सानो देखिको घरायसी वतावारणले पनि भुमिका निभाइ रहेको हुन्छ । स्कुल पढ्दै गरेका छोराछोरीलाई सानैमा बुवा आमाले विदेश जानु पर्छ टे«किङ जानु पर्छ धेरै पैसा कमाउनु पर्छ भन्ने गर्छ र अर्काको छोराछोरीसगँ तुलना गरि रहेको हुन्छ । घरायसी वातावरणले गर्दा हाम्रो समुदायमा युवा युवतीहरु ८ देखि प्लस टु सकाएर विदेश पलायन हुने गर्छ केही अध्ययनको शिलशिलामा त केही रोजगारीको शिलशिला विदेश पयालन हुने गर्छ ।
सरकारी, राजनिति, पत्रकारीता पेशामा रम्नु भनेको हाम्रो समुदायलाई फलामाको चिउरा चपाउनु सो सरह हुन्छ । किनभने हाम्रो समुदाय सांस्कृतिक रुपमा एकदमै महगोँ छ यस्तो सांस्कृतिमा रम्न र जम्नका लागि बाध्य भएर कि त विदेश वा पर्यटन पेशा नै अगाल्न पुग्छन ।
समुदायलाई चुनौती
१ भाषा ः शेर्पा जातीको पहिलो भाषा शेर्पा भाषा भएकाले नेपाली खस भाषा बोल्न कठिनाइ हुने गर्छ यो एउटा चुनौतीको विषय हो किनभने संचार क्षेत्रमा रम्न र जम्नका लागि भाषाले कठिनाइ सृजना गरिरहेको हुन्छ ।
२. आर्थिक ः शेर्पा जाती भन्ने वितिकै हरेक क्षेत्रमा पैसाको कुरा आउने गर्छ केही काम गर्न प¥यो भने पनि पैसाको कुरा नै अगाडी आउने गर्छ । शेर्पाको घरमा डलर र पैसाको बोट हुने जति कै कुरा गर्ने गर्छ । सयमा पाउने सामान २ सयमा किन्न पुग्छ । हरेक काममा पैसाको चहल खेल हुने गर्छ चाहे राजनिति, संचार क्षेत्र वा सरकारी कामकाज पैसाको मोलमोलाइ गर्ने गर्छ ।
३ सांस्कृतिक पक्ष ः सांस्कृति महर्गीका कारण धेरै हाम्रा समुदायका धेरै मानिसहरु विदेश पलायन हुने र विदेशमा नै बस्ने गरिरहेका छन । यो एउटा चुनौतीको विषय हो । संस्कृति पक्षलाई महर्गी तर्फ नभएर मितव्यापिता तर्फ लान अवको युवाको कर्तव्य बन्ने छ ।
४ घरायसी बातावरण ः सानो छदा नै घरको बातावरण नै विदेश र पर्यटन पेशामा रमाउ भन्ने हुन्छ । र बाध्य भएर जानु पर्ने हुन्छ घरायसी समस्या समाधान र परिवार धान्नका लागि यो पेशा अगाल्न बाध्य हुने गर्छ यो सवै अशिक्षाको कारणले गर्दा पनि हुने गर्छ ।

यस्तो मनासयलाई अव युवा पुस्ता मिलेर समाधानको बाटो खोज्नु पर्छ अव पनि नगरे हाम्रा आउने पुस्ताले हामीले जस्तै हरेक क्षेत्रमा जादा कठिनाइहरुको सामना गर्नु पर्ने हुन्छ र पैसाको मेलमोलाइको पिडा सहनु पर्ने हुन्छ । हरेक क्षेत्रमा जादा पैशाको मोलमोलाइ हैन बुद्धि र ज्ञानको प्रयोग गर्न सक्षम हुन जरुरी छ । र समाजमा चेतना फैलाउन जरुरी छ । पैशामा काम हैन मेहनत र परिश्रममा रम्न सक्नु पर्छ विदेश गएर हैन आफ्नै देशको माटोमा सुन फलाउन लागि पर्नु पर्ने हुन्छ
अहिलेका सक्षम शिक्षित युवा पिडिले यस तर्फ ध्यान दिन जरुरी छ हरेक क्षेत्रमा युवा पुस्ता पुग्न जरुरी छ । सरकारी, राजनिति, र पत्रकारीता क्षेत्रमा लाग्नु पर्छ समाजमा रहेको वित्रृmतिलाई निर्मुल पार्न लागि पर्नु पर्ने हुन्छ । अरुको नजरमा रहेको भ्रमलाइ तोड्नु पर्छ हामी पनि गर्न सक्छौँ हामी पनि सक्षम छौ भनी हिम्मत गर्न सक्नु पर्छ सघर्ष, मेहनत परिश्रम गर्नु पर्ने हुन्छ ।

Previous Post

भाई टिकाको लागि भाइ मसला र मिठाई

Next Post

दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप

Next Post

दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.