युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछापको बाम्तीभण्डारमा दश सैैाया अस्पतालको शिलान्यास

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:२३
in प्रदेश समाचार, बागमती प्रदेश, विविध, स्वास्थ्य
0

रामेछाप । अस्पताल नभएका प्रत्येक स्थानीय तहमा पाँच शय्या, दश शय्या र पन्ध्र शय्याका अस्पताल निर्माण गरी ग्रामीण क्षेत्रमा प्राथमिक स्वस्थ्य सेवा विस्तार गर्ने सरकारी नीति अनुरूप रामेछापको उमाकुण्ड २, बाम्तीभण्डारमा पनि उमकुण्ड गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारले दश शय्या अस्पतालको शिलान्यास गर्नु भएको छ ।

लगभग दश करोड ८४ लाखमा निर्माण हुनलागेको उक्त अस्पताल निर्माण पश्चात् रामेछाप उमाकुण्ड वडा नं. १,२ र ३ तथा सोलुखुम्बुको लिखुपिके,रामेछापको गोकुलगंगाका केही नागरिकलाई स्वास्थ्य सेवा लिन सजिलो हुनेछन् । दश शय्याको अस्पताल निर्माण पश्चात् दुईजना मेडिकल अफिसर सहित १७ जना स्वस्थ्यकर्मीहरूको दरबन्दी हुनेछन् ।

दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो अस्पताल निर्माणका लागि स्थानीयबाट ८ रोपनी जग्गा प्राप्त भएको र केही जग्गा अपुग भएकाे पनि गाउँपालिका प्रमुख सुनुवारले एक अनौपचारिक कुराकानीमा बताउनु भएको थियो ।

उमाकुण्ड वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेतको सभापतित्वमा भएको उक्त शिलान्यास कार्यक्रममा उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमुख प्रशासकीय प्रमुख इश्वरी प्रसाद सुवेदी, वडा नं. ३ का वडाअध्यक्ष रमेशकुमार सुनुवार,  स्वस्थ प्रमुख दिपेन्द्र कुमार पैकारा,
विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधिहरू लगायत बाम्तीभण्डार आसपासका सरोकारवाला नागरिकहरूको उपस्थिति थियोे ।

शिलान्यास कार्यक्रम बोल्दै भक्तहरूले अस्पतालको निर्माण तथा स्तरोन्नति लगायतका कार्यमा आ-आफ्नो तर्फबाट साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नुभएका छन् । तर यस अगाडि पनि यस वडामा अस्पतालको भवन निर्माण कार्य भइरहेको छ ।

देशभरका सातै प्रदेशमा एउटै डिभिजनका तीन सय ९६ आधारभूत अस्पताल बनाउन लगभग ५८ अर्ब बजेट अवश्य पर्ने अनुमान गरिएका छन् ।

Previous Post

दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप

Next Post

भालुको आक्रमणबाट रामेछापको डोल्मा शेर्पा गम्भीर घाइते

Next Post

भालुको आक्रमणबाट रामेछापको डोल्मा शेर्पा गम्भीर घाइते

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.