युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

नेपाली श्रमिकको पक्षमा बैठक गर्न यूएई सहमत

by
२०७८ पुष ७, बुधबार ०८:२८
in विश्व समाचार, समाचार
0
नेपाली श्रमिकको पक्षमा बैठक गर्न यूएई सहमत

तस्बिर सौजन्य : नेपाली दूतावास, यूएई

काठमाडौँ — तीन वर्षअघि भएको शून्य लागतको श्रम सम्झौतालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) उच्चस्तरीय संयुक्त प्राविधिक समिति बैठकका लागि सहमत भएका छन् । यूएईको मानव संसाधन तथा इमिरेतीमन्त्री अब्दुल रहमान अब्दुल मान्नान अल अवार र यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालबीच मंगलबार भएको भेटमा उच्चस्तरीय बैठक छिट्टै गर्ने सहमति भएको हो ।

श्रम सम्झौतापछि उच्चस्तरीय समितिको पहिलो बैठक भएको थियो । त्यस बैठकले श्रमिकको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने कामका विधागत लागत निर्धारण गर्ने भनिएको थियो । तर त्यो अझै निर्धारण हुन सकेको छैन ।

पहिलो बैठकमा नेपालले यूएईमा घरेलु श्रमिक पठाउने सहमति जनाएको थियो । त्यसको कार्यान्वयन नभएपछि यूएईले ताकेता गर्दै आएको छ । सम्झौतामा यूएईको कानुनमा श्रमिकको हितअनुकूल संशोधन भए सोही व्यवस्था श्रमिक र रोजगारदाताबीच सम्पन्न करारमा स्वतः लागू हुने व्यवस्था गरिएको छ । यूएईको मानव संसाधनमन्त्री अवारले राजदूत ढकालसमक्ष पछिल्लो पटक परिवर्तन गरिएको श्रम कानुनबारे जानकारी गराएका थिए ।

आगामी ५० वर्षसम्मको श्रम बजारलाई हेरेर ल्याइएको दाबी गरिएको नयाँ श्रम कानुन डेढ महिनापछि अर्थात् फेब्रुअरीबाट कार्यान्वयनमा आउँदै छ । ‘यूएई श्रमिकमैत्री विश्यव्यापी श्रम बजार बनाउन चाहन्छ,’ मानव संसाधनमन्त्री अवारको भनाइ उद्धृत गर्दै राजदूत ढकालले भने, ‘नयाँ श्रम कानुनले श्रमिकको हितका लागि धेरै महत्त्वपूर्ण प्रावधानहरू राखेको छ ।’

यूएईको नयाँ कानुनमा घण्टाका आधारमा काम गर्न पाइने, तीनवर्षे करारपत्र, संयुक्त रोजगारी (सेयर जब) को मोडल, श्रमिकलाई इच्छाविपरीत रोजगारदाताले काममा लगाउन नपाइने, कामप्रति चित्त नबुझेको खण्डमा श्रमिकले स्वदेश नफर्की अर्को रोजगारदातासँग करारपत्र सम्झौता गर्न पाइने, ‘पार्ट–टाइम’ गर्न पाइने, श्रमिकको इच्छाविपरीत स्वदेश पठाउन नपाइने, बिनाशुल्क अदालतमा मुद्दामामिला गर्न पाइने व्यवस्था गरिएको छ ।

भेटघाटमा राजदूत ढकालले कोरोना महामारीमा यूएईमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र नेपालमा आवश्यक स्वास्थ्य सामग्री पठाएको भन्दै यूएई सरकारलाई धन्यवाद दिएका थिए । कोरोनाको पहिलो महामारीमा यूएईबाट मात्रै रोजगारी गुमाएर झन्डै ५० हजार नेपाली स्वदेश फिरेका थिए । त्यो समयमा उडान गर्न यूएई सरकारले सहजीकरण गरेको थियो । यूएईमा हाल झन्डै दुई लाख ७५ हजार नेपाली श्रमिक कार्यरत छन् । त्यसको १० प्रतिशत महिला श्रमिक छन् ।

Previous Post

उमाकुण्डमा कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह

Next Post

इलाममा पाँचतले घरको छतबाट खस्दा मृत्यु,  हाम फालेको दाबी

Next Post
इलाममा पाँचतले घरको छतबाट खस्दा मृत्यु,  हाम फालेको दाबी

इलाममा पाँचतले घरको छतबाट खस्दा मृत्यु,  हाम फालेको दाबी

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.