१२ औं साधारण सभा तथा चौथो अधिवेशन : रामेछाप साँकृतिक कलाकार समाज

0
SHARES
0
VIEWS

त्यस्तै कलाकार समाजको बरिस्ठ उपाध्यक्षमा उत्तमा पौडेल चयन भएका छन्, भने उपाध्यक्ष सन्ध्या ‘सानू’ घतानी, युनिकबिफा घिसिङ  र कल्पना सुनुवार चयन भएका छन् ।

 

संस्थाको महासचिवमा गोविन्द गौतम चयन भएका छन् ।  त्यस्तै रामकुमार नेपालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।  सचिवमा गुणराज श्रेष्ठ, सह–सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा सबिन चौहान चयन भएको कलाकार समाज उमाकुण्ड गाउँपालिका अध्यक्ष जीवन घतानेले नुम्बुर खबरलाई  जानकारी दिए ।

 

त्यस्तै तिर्थ पाख्रिन, विनोद लामा, सिर्जना रोका, किस्वरि लामा, सङ्गिता केसी, बबिता पोखरेल, रमेश खत्री (पौडेल) सदस्यमा निर्विरोध चयन भएका छन् ।

 

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित