श्री नवबाम्ती भण्डार सहकारी संस्था लि. काे २१ औं बार्षिक साधारणसभा; उपस्थितिको लागि सबैलाई अपिल

रामेछाप। श्री नवबाम्ती भण्डार बहु-उदेश्यीय सहकारी संस्था लि. को २१औं बार्षिक साधारणसभा बस्ने भनी मिति २०७८/०९/१० गतेकाे सर्वपक्षीय भेलाको निर्णय अनुसार मिति २०७८/०९/२७२८ गते गुम्देल बसपार्क र मिति २०७८/०९/३० गते तह कार्यलयकाे प्राङ्गणमा गरिने सुचना प्रकाशित भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित