युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

फाइबर इन्टरनेट जडानका लागि इ-बिडिङ मार्फत टेन्डर गरी सम्झौता गरेर काम अगाडी बढाएको छ; उमाकुण्ड गाउँपालीका

by
२०७८ पुष १९, सोमबार १५:३७
in समाचार
0

रामेछाप । उमाकुण्ड गाउँपालिका अन्तर्गत सूचना प्रविधि शाखाको आयोजनामा सामुदायिक संस्था, सामुदायिक विद्यालय, वडा कार्यालय तथा गाउँकार्यपालिका कर्मचारीहरूलाई तीन दिने आइसिटी अभिमुखिकरण तालिम सम्पन्न भएको छ। गत पुस १२ गतेदेखि १४ गतेसम्म तालिम सञ्चालन भएको थियो।

विश्वमा सूचना प्रविधिको विकासले फड्को मारिरहेको बेला रामेछाप जिल्लाको उत्तरी भुभागमा रहेको उमाकुण्ड गाँपालिकाले आफूसँग भएको सीमित स्रोत साधन तथा जनशक्तिलाई उपयोग गर्दै सूचना प्रविधिको बारेमा सुसूचीत गराउन तालिम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ।

गत आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिको आधारभुत पूर्वाधारको रुपमा मानिने इन्टरनेट जडानलाई प्राथमिकतामा राखेर गाउँपालिका अन्तर्गत सम्पूर्ण वडा कार्यालय, विद्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा वायरलेस टेक्नोलोजीको इन्टरनेट जडान कार्य सम्पन्न गरेको छ।

गाउँपालिकाले सबै विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा इन्टरनेटको पहुँच पुर्‍याएपछि त्यसलाई निरन्तरता दिन सो सम्बन्धी ज्ञान प्रवर्द्धन गर्न आर्थिक वर्ष २०७८/७९ को स्वीकृत कार्यक्रम अनुसार तीन दिने आइसिटी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो।

अभिमुखिकरण कार्यक्रममा माध्यामिक विद्यालयका लागि इ-पोर्टल सञ्चालन गर्ने र सो सम्बन्धी तालिम दिईएको हो। त्यस्तै गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरूका लागि सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न र सेवा प्रवाह छिटो र सहज तरिकाले गर्न अनलाइन केन्द्रीकृत सिफारिस प्रणाली, डिजिटल राजश्व प्रणालि लगायतका विषयमा अभिमुखिकरण गराईएको हो।                                                                          साथै, उमाकुण्ड गाउँपालिकाले इन्टरनेट सेवालाई भरपर्दो बनाउन साथै सम्पूर्ण सरकारी कार्यालयलाई सूचना प्रविधि मैत्री बनाउनका लागि एफटिएच टक्नोलोजी भित्र्याउनका लागि फाइबर इन्टरनेट जडानका लागि इ-बिडिङ मार्फत टेन्डर गरी सम्झौता गरेर काम अगाडी बढाएको छ।फाइबर इन्टरनेट जडान सम्पन्न पश्चात गाउँपालिका लगायत सर्वसाधारण जनता समेतले शुलभ मूल्यमा इन्टरनेट सेवा उपभोग गर्न पाउने छन्।

Previous Post

श्री नवबाम्ती भण्डार सहकारी संस्था लि. काे २१ औं बार्षिक साधारणसभा; उपस्थितिको लागि सबैलाई अपिल

Next Post

सोलुखुम्बुमा सञ्चारकर्मीमाथी भएको हातपातको घटनाप्रति मानव अधिकार आयोगको चासो

Next Post

सोलुखुम्बुमा सञ्चारकर्मीमाथी भएको हातपातको घटनाप्रति मानव अधिकार आयोगको चासो

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.