युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

सोलुखुम्बुमा सञ्चारकर्मीमाथी भएको हातपातको घटनाप्रति मानव अधिकार आयोगको चासो

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ पुष १९, सोमबार २१:१८
in कोशी प्रदेश
0

सोलुखुम्बु : सोलुखुम्बु रिपोटिङको क्रममा खटिएका सञ्चारकर्मी माथी भएको आक्रमणको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । गत मंसिर १४ गते राती भएको उक्त घटनाको बारेमा आयोगको प्रदेश १ शाखा कार्यालय खोटाङले चासो व्यक्त गरेको हो ।

आयोगका प्रमुख श्यामबावु काफ्ले सहितको टोलीले शनिबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा पुगेर सो विषयको कानुनी प्रगतीबारे जानकारी लिनुभएको छ । समाचार संकलनको क्रममा सञ्चारकर्मी माथी भएको हातपातको घटनालाई प्रहरीले कुन रुपमा अनुसन्धान गरिरहेको छ भन्ने विषयमा आफुहरुले छलफल गरेको आयोगका प्रमुख काफ्लेले बताउँनुभयो ।

जवाफमा प्रहरीले उक्त विषयलाई आफुहरुले गम्भिर रुपमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको आयोगले जनाएको छ । गत मंसिर १४ गते राती नेपाली कांग्रेसको जिल्ला अधिवेशनको रिपोटिङमा खटिएका सञ्चारकर्मीद्वय सुबास दर्नाल र रमन बन माथी कांग्रेस कार्यकर्ताहरुले हातपात गरेका थिए ।

आक्रमणबाट रिपोटिङमा प्रयोग गरिएको माईक, रेर्कडर, मोबाईल सेट लगायतका सामाग्रीमा क्षति पुगेको छ । घटना लगत्तै पिडित सञ्चारकर्मीद्वयले किटानी जाहेरी सहित प्रहरीमा मुद्धा दायर गरेको भएपनि घटनामा संलग्नहरु अझै पक्राउ पर्न सकेका छैनन् ।

समाचार संकलनमा खटिएका सञ्चारकर्मी माथी प्रहरीकै अगाडी आक्रमण हुँदा समेत दोषीले एक महिना देखि उन्मुक्ति पाइरहनु दुखद भएको राष्ट्रिय मानव अधिकार आयोगको ठहर छ । सोलु समाचार ।

Previous Post

फाइबर इन्टरनेट जडानका लागि इ-बिडिङ मार्फत टेन्डर गरी सम्झौता गरेर काम अगाडी बढाएको छ; उमाकुण्ड गाउँपालीका

Next Post

स्तनपान शिशुका लागि अत्यन्त महत्वपूर्ण छ

Next Post

स्तनपान शिशुका लागि अत्यन्त महत्वपूर्ण छ

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.