युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

गुम्देलमा खुल्ला अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता सुरू

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ फाल्गुन २८, शनिबार ०५:३७
in Breaking (With Image), खेल समाचार, जीवनशैली
0
गुम्देलमा खुल्ला अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता सुरू

रामेछापको उमाकुण्ड १ गुम्देलमा रातोतारा युवा क्लबको आयोजना तथा १ नं. वडा कार्यालय गुम्देलको प्रयोजनमा खुल्ला अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ । आज शुक्रबार एक कार्यक्रमका बीच वडा अध्यक्ष नुर्बु शेर्पाले उद्घाटन गर्नुभएको हो । फागुन ३० गते सोमबारसम्म सञ्चालन हुने चारदिने प्रतियोगितामा आठ ओटा समुहको सहभागीता  रहेको छ ।

उक्त प्रतियोगिताको विजेता टिमले ८० हजार पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने छ भने अन्य उपविजेता र सेमिफाइनलमा प्रवेश गर्ने टिमलाई क्रमशः ६० हजार ४० हजार र २० हजार सहित सिल्ड, मेडल, प्रमाण–पत्रको व्यवस्था गरिएको छ ।

क्लबका अध्यक्ष कर्मारिन्जी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर वडाका अध्यक्ष नुर्बु शेर्पाको प्रमुख आतिथ्यता र उमाकुण्ड कार्यपालिका सदस्य नुर्बुको विशेष आतिथ्यता रहेको थियोे । क्लबका सचिव ङापेम्बा शेर्पाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक राजेन्द्र बस्नेतले गर्नुभएको थियो ।

आज भएका प्रतियोगिता अन्तरगत पहिलो दिन भएका २ खेलमा आयोजक ए भर्सेज सनसाइन युवा समुह र लिखुपिके-५ भर्सेज प्रगतिशील युवा क्लब बीच सुरुवात गरिएका छन्। जसमध्ये समुह चरणको पहिलो खेलमा आयोजक रातोतारा युवा क्लब र प्रगतिशील युवा क्लबले बिजयी सुरुवात गरेको छन ।

नुम्बर मिडिया सर्भिसद्वारा सञ्चालित नुम्बुर खबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई numburkhabar@gmail.com मा पठाउनु होला।

Previous Post

आगामी निर्वाचनमा मतपत्रमा चुनाव चिह्न हरियाे रङ्गकाे हुने

Next Post

भलिवल प्रतियोगिता सम्पन्न, उपाधि आयोजक कुम्बुकास्थलीलाई

Next Post
गुम्देलमा सर्वाधिक धनराशिको खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता हुदै

भलिवल प्रतियोगिता सम्पन्न, उपाधि आयोजक कुम्बुकास्थलीलाई

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.