युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

पसी शेर्पा स्मृति रनिङशिल्ड कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुदै

by
२०७९ फाल्गुन ९, मंगलवार १८:२२
in खेल समाचार
0
पसी शेर्पा स्मृति रनिङशिल्ड कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुदै

रामेछाप । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा अवस्थित पसी शेर्पा ट्रस्टले यहि फागुन ११ देखि ट्रस्टको घरेलुु मैदानमा प्रदेश सदस्य माननीय प्रदिप कुमार सुनुवारको प्रमुख अतिथ्यतामा सर्वाधिक धनराशिको खुल्ला अन्तरवडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

शिक्षा खेलकुद र पर्यटन प्रबर्द्धन लगायत परोपकारी क्षेत्र मार्फत राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्धेश्यले खिजीदेम्बा ६ मा दोस्रो चरणको खुल्ला अन्तरवडा महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

सामाजिक कार्यसँगै खेलकुद कार्य गर्नेगरी गाउँपालिकाको प्रमुख गोम्बु शेर्पाका आमा पसीकी सम्झानामा स्थापित पसी शेर्पा ट्रस्टले ओखलढुंगा जिल्ला भित्रका खेल प्रतिभा पहिचान गरि खेल क्षेत्र तथा खेलाडी सम्मानार्थ जिल्लाका सबै वडाहरू मार्फत खेलाडीहरूलाई सहभागिता गर्ने उद्देश्यले खेल आयोजना गरिएको ट्रस्टको खेल संयोजक बिष्णु कुमार तामाङले बताए ।

सो प्रतियोगितामा प्रथम हुने समुहलाई तीन लाख राशि बराबरको रनिङ शिल्ड सहित नगद रू ७० हजार, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । जुन ओखलढुंगा जिल्लाको सबैभन्दा धेरै धनराशि भएको भलिबल प्रतियोगिता हो । यस्तै दोस्रो हुने समुहलाई रू ४५ हजार, तेस्रो हुने समुहलाई रू २५ हजार र चौथो हुने समुहलाई रू १५ हजार रुपैया नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ ।

त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाई पनि सम्मान गरिने ट्रस्टले जनाएको छ । प्रतियोगितामा भाग लिन फागुन ११ गते बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने र खिजीदेम्बा गाउँपालिका भित्रका विद्यालयबाट अध्ययन गरि कक्षा १२ मा सर्वोकृष्ट नतिजा प्राप्त गरेका एक जना छात्र र एक जना छात्रालाई जनही नगद रू २५/२५ हजार र प्रशंसा पत्र सहित टप स्टुडेन्ट अफ द एयर खिजीदेम्बा २०७९ घोषणा गरिने जनाए।

ट्रस्टद्वारा आयोजित प्रतियोगिता स्थानीय कलाकारहरूद्वारा डि जे सहित बृहत संस्कृतिक कार्यक्रम सहित फागुन ११ गतेबाट उद्घाटन हुने प्रतियोगितामा सहभागी हुन हाल सम्म २० टिम दर्ता भएको संयोजक तामाङले बताए
।

नुम्बर मिडिया सर्भिसद्वारा सञ्चालित नुम्बुर खबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई numburkhabar@gmail.com मा पठाउनु होला।

Tags: अन्तरवडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता
Previous Post

अन्तर्राष्ट्रिय फाइटरसँग भिड्दै रामेछापका मुवाईथाई खेलाडी लालबहादुर

Next Post

असिना र हिउँसहित वर्षा भए पछि रामेछापको उत्तरी भूभागमा अत्यधिक चिसो!

Next Post
आज बिहानैदेखि हिमाली क्षेत्रमा हिमपात, शुक्रबारसम्म जारी रहने

असिना र हिउँसहित वर्षा भए पछि रामेछापको उत्तरी भूभागमा अत्यधिक चिसो!

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.