युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

अन्तर्राष्ट्रिय फाइटरसँग भिड्दै रामेछापका मुवाईथाई खेलाडी लालबहादुर

by
२०७९ फाल्गुन ८, सोमबार १६:३१
in खेल समाचार
0
अन्तर्राष्ट्रिय फाइटरसँग भिड्दै रामेछापका मुवाईथाई खेलाडी लालबहादुर

रामेछाप । थाइल्याण्डमा जारी अन्तर्राष्ट्रिय मुवाईथाई प्रतियोगितामा नेपाली खेलाडी लालबहादुर तामाङ नकआउट चरणमा पुगेका छन् ।

मुवाईथाई खेलाडी तामाङ विभिन्न प्रतियोगितामा च्याम्पियन बन्दै हाल अन्तर्राष्ट्रियस्तरका फाइटरसँग भिडिरहेका हुन् ।

थाइल्याण्डस्थित हुवा इन सहरको राजदाम्नेर्न स्टेडियममा भएको मुवाईथाई प्रतियोगितामा च्याम्पियन बनेपछि उनी थाइल्याण्डकै बैंकक सहरमा भएको खेलमा सहभागी भएका थिए ।

प्रतियोगितामा आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै उनी नक आउट चरणमा प्रवेश गरेका छन् । आगामी मार्च २४ मा उनले इरानी फाइटरसँग नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकै सबैभन्दा पुरानो स्टेडियममा हुने प्रतियोगितामा ५४ केजी तौल समुह अन्तर्गत विश्वका विभिन्न देशका फाइटरहरुबीच प्रतिस्पर्धा हुनेछ ।

रामेछापको उमाकुण्ड गाउँपालिका-५ पानीघाट निवासी तामाङ केही बर्षदेखि व्यावसायिक रूपमा मुवाईथाई खेलिरहेका छन् ।

खेलको माध्यमबाट नेपालको नाम चम्काउने लक्ष्य राखेका उनले व्यक्तिगत लगानीमै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदै आएका छन् ।

हालसम्म स्थानीय, प्रदेश र संघीय सरकारका कुनै निकायबाट पनि प्रतियोगितामा सहभागीताको लागि सहयोग नमिलेको उनको दुखेसो छ ।

मुवाईथाई खेलाडी तामाङले हालसम्म सहभागी ८ प्रतियोगितामध्ये ७ मा जित हासिल गरिसकेका छ ।

Tags: मुवाईथाई
Previous Post

ल्हाक्पा तेन्जी शेर्पाको बहुप्रतिक्षित गीत “छेक छेक भाले” बिहीबारबाट बजारमा आउदै

Next Post

पसी शेर्पा स्मृति रनिङशिल्ड कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुदै

Next Post
पसी शेर्पा स्मृति रनिङशिल्ड कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुदै

पसी शेर्पा स्मृति रनिङशिल्ड कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुदै

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.