युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

कुम्बुकास्थलीमा भलिबल प्रतियोगिता सुरु

by
२०७९ फाल्गुन २२, सोमबार १७:२२
in खेल समाचार
0
पसी शेर्पा स्मृति रनिङशिल्ड कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुदै

रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं. ३ को खेलमैदानमा स्वास्थको लागि खेलकुद राष्ट्रियको लागि खेलकुद भन्ने नारा सहित भलिबल प्रतियोगिता आज आइतबारदेखि सुरु भएको छ ।

३ नं. वडा कार्यालय कुम्बुकास्थलीको आर्थिक सहयोग र उमाकुण्ड वडा नं. ३ खेलकुद विकास समितिको आयोजनामा खेलखुद क्षेत्रको विकास गर्ने उद्देश्यसहित अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।

गाउँपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकासका लागि भलिबल प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने उमाकुण्ड गाउँपालिकाकी उपप्रमुख सावित्री सुनुवारले बताइन्। उनले भनिन् ‘स्वस्थ नागरिकका लागि खेलकुद आवश्यक छ। ग्रामिण क्षेत्रबाट पनि खेलाडीहरुको विकासका लागि प्रतियोगिताको आयोजना हुने गरेका बताइन् ।’

भलिबल प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारले खेलकुद प्रतियोगिताले ग्रामिण क्षेत्रमा खेलकुदका गतिविधि बढ्ने विश्वास व्यक्त गरे। उनले भने स्थानीय तहमा जनप्रतिनिधि आए पछि विकासमा धेरै परिवर्तन भएको बताए ।

अध्यक्ष सुनुवारले स्थानीय तहका जनप्रतिनिधिले खेलकुद क्षेत्रमा चासो राखेको भन्दै खेलकुदमा गाउँपालिकाले कुनै पनि कसरत नराख्ने बताए। साथै हाइड्रोपावरले दादागिरी शैलीमा काम गरेको भन्दै स्थानीय जनताले पाउने १० प्रतिशत शेयर प्रभावितको क्षेत्रको आधारमा उचित बाँडफाँड गर्नुपर्नेमा जोड दिए ।’

वडा नं. ३ ले आयोजना गरेको प्रतियोगितामा ११ टिमको सहभागिता छ। प्रतियोगितामा विजेता हुने टिमलाई नगद ५१ हजार १ सय ५१, उपविजेता हुनेलाई नगद ३१ हजार १ सय ३१, तेश्रोलाई नगद २१ हजार १ सय २१ र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई नगद ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता बुधबार समापन हुनेछ ।

त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाइकरलाई जनही पुरस्कार सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न उमाकुण्ड ३ नं. वडा कार्यालयबाट ५ लाख विनियोजन गरिएको छ ।

भलिबलको साथै अन्तर वडा भ्याटमेन्टन र उमाकुण्ड ३ नं. वडा भित्रका सातवटा विद्यालयहरू बीच अन्तर विद्यालय खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको छ ।भलिबल तर्फ आजको उद्घाटन खेलमा उमाकुण्ड ३ नं. वडा कार्यालयका ए टिम र उमाकुण्ड ४ प्रिती बीच प्रतिस्पर्धा हुदै छ ।

Previous Post

असिना र हिउँसहित वर्षा भए पछि रामेछापको उत्तरी भूभागमा अत्यधिक चिसो!

Next Post

दोस्रो अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक कुम्बुकास्थलीलाई

Next Post
दोस्रो अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक कुम्बुकास्थलीलाई

दोस्रो अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक कुम्बुकास्थलीलाई

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.