युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

महालंगुर मा. वि. गुम्लेलमा नयाँ वि- व्य- स गठन

by
२०७९ फाल्गुन २८, आईतवार ०७:०४
in Breaking (With Image), शिक्षा
0
महालंगुर मा. वि. गुम्लेलमा नयाँ  वि- व्य- स गठन

रामेछाप । उमाकुण्ड १ गुम्लेलमा रहेको महालंगुर मा. वि. गुम्लेलमा विद्यालय व्यवस्थापन समिती पुनर्गठन गरिएको छ । नयाँ व्यवस्था अनुसार महालंगुर मा.वि.मा ९ सदस्यीय वि.व्य.स. गठन भएको हो ।

शिक्षा युवा तथा खेलकुद शाखाका प्रा.सा. ङावा शेर्पाको संयोजकत्वमा हिजो शनिबार भएको आम अभिभावकको भेलाले ङावातिण्डु शेर्पाको अध्यक्ष र अमृत बहादुर थापा सदस्य सचिव रहेको विव्यव पुनर्गठन गरेको हो ।

जसको सदस्यमा निमा शेर्पा दाेमासर्की शेर्पा, मिरेन्द्र बस्नेत महिला सदस्यहरुमा याङडु शेर्पा, मिना खत्री, आन्छी माया शेर्पा र शिक्षक सदस्यमा राम बहादुर भुजेल रहेको विद्यालयले जनाएको छ । नयाँ शिक्षा ऐन अनुसार विव्यस गठन प्रक्रिया पहिलेको भन्दा फरक छ ।

सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न अभिभावकले आफूमध्येबाट छानी पठाएका दुई महिलासहित चार जना, सम्बन्धित वडा अध्यक्ष, संस्थापक, स्थानीय बद्धिजिवि चन्दादातामध्येबाट एक महिलासहित दुई जनासहित शिक्षक प्रतिनिधि र प्रधानाध्यापक रहेको व्यवस्थापन समिति गठन गर्नुपर्ने छ ।

तस्बिर: शिक्षा शाखा

त्यस्तै हिजो नै यमत बहादुर बस्नेत अध्यक्ष र ङाठिले शेर्पा सदस्य सचिव हुने गरी ११ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन गरिएको छ। जसमा दाेर्जी शेर्पा, नानीमैयाँ कार्की, नारायण बहादुर बस्नेत, यम कुमारी बस्नेत, दाडाेमा शेर्पा, पशुपति कार्की, नर बहादुर वि.क., ङावातिण्डु शेर्पा र अमृत बहादुर थापा सदस्य रहेका छन् ।

तस्बिर : शिक्षा शाखा

सम्पूर्ण नवगठित विव्यस तथा शिअसं पदाधिकारीहरूलाई बधाई सहित शुभकामना तथा निवर्तमान विव्यस तथा शिअसं पदाधिकारीहरूलाई सम्मान सहित बिदाई कार्यक्रम गरिएको शिक्षा शाखाका प्रा. सा. ङावा शेर्पा जानकारी दिए ।

Tags: महालंगुर मा. वि. गुम्लेलमा विद्यालय व्यवस्थापन समिती पुनर्गठन गरिएको छ
Previous Post

दोस्रो अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक कुम्बुकास्थलीलाई

Next Post

ओखलढुङ्गाबाट काठमाडौ आउदै गरेको बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

Next Post
ओखलढुङ्गाबाट काठमाडौ आउदै गरेको बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

ओखलढुङ्गाबाट काठमाडौ आउदै गरेको बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.