युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

सन्राइज बैंकले हामी सबै मिलि “सफा बनाउँ हाम्रो गाँउशहर” भन्ने मुलनारा सहित बजार क्षेत्रमा वितरण गर्यो डस्ट्बिन

सन्राइज बैंक लिमिटेड बाम्ती शाखाले संस्थागत सामाजिक उत्तरदायित्तव कार्यक्रम अन्तर्गत रत्नज्योती बजार, स्कुल र मन्दिर क्षेत्रमा डस्ट्बिन वितरण

by
२०७९ चैत्र २५, शनिबार १५:१४
in Breaking (With Image), बैंक तथा वित्त
0
सन्राइज बैंकले हामी सबै मिलि “सफा बनाउँ हाम्रो गाँउशहर” भन्ने मुलनारा सहित बजार क्षेत्रमा वितरण गर्यो डस्ट्बिन

रामेछाप । सन्राइज बैंक लिमिटेड बाम्ती शाखाले संस्थागत सामाजिक उत्तरदायित्तव कार्यक्रम अन्तर्गत रत्नज्योति बजार क्षेत्र, स्कुल र मन्दिर लगायत सार्वजनिक स्थल सफा राख्न कुहिने र नकुहिने फोहोरलाई छुट्टै छुट्टै रङ्गका डस्ट्बिन वितरण गरेको छ ।

बैंकले आज उमाकुण्ड बडा नं ०२ बाम्तीभण्डारको बजार, स्कुल र मन्दिर क्षेत्रमा डस्ट्बिन वितरण गरेको थियो । उक्त कार्यक्रमको अध्यक्षता सन्राइज बैंक लिमिटेड बाम्तीभण्डार शाखाका प्रबन्धक निरज ढकालले गर्नु भएको थियो । उक्त कार्यक्रम उमाकुण्ड गाउँपालिका २ नं. वडा कार्यालयको अध्यक्ष खम्बध्वज बस्नेतको प्रमुख अतिथ्यितामा विभिन्न संघ संस्थाका प्रतिनिधि, लगायत यस बैंकका ग्राहक सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

सन्राइज बैंक लिमिटेड बाम्ती शाखाले संस्थागत सामाजिक उत्तरदायित्तव कार्यक्रम अन्तर्गत रत्नज्योति बजार क्षेत्र, स्कुल र मन्दिर लगायत सार्वजनिक स्थलमा सफा राख्न कुहिने र नकुहिने फोहोरलाई छुट्टै छुट्टै रङ्गका डस्ट्बिन वितरण गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै उमाकुण्ड गाउँपालिका २ नं. वडाको वडा सचिव जीवन बरुवालले वडा भित्रका स–साना बजार क्षेत्रहरु धेरै भएको हुदा वडा भित्रको संयन्त्रले मात्रै यहाँको फोहोर व्यवस्थापन गर्न सकिने स्थिती नभएकोले गाउँपालिका, जिल्ला र प्रदेश तहबाट नै समाधानको लागि पहल कदमी हुनु पर्नेमा जोड दिए । साथै सचिव बरुवालले कुनै सरकारी तथा गैरसरकारी संघ संस्थाले मात्रै फोहोर व्यवस्थापनमा केही गर्न नसक्ने भन्दै त्यसको लागि स्थानीय जनताहरु आफैं सचेत हुन आवश्यक रहेको बताए ।

सो कार्यक्रममा बोल्दै वडाध्यक्ष खम्बध्वज बस्नेतले बैंकको यस्तो कार्य प्रति चासो राख्दै आगामी दिनहरुमा पनि यस प्रकारका कार्यलाई बैंकले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सन्राइज बैंक गाउँपालिकामा भन्दा पहिला बाम्तीभण्डारमा ल्याउन सफल भएको र यहाँका जनताहरुलाई आर्थिक कारोबार गर्न सहज, सुलब भएको भनी उपस्थित सम्पुर्ण माझ प्रष्ट पारिदिनु भएको छ ।

Tags: डस्ट्बिन वितरणबाम्तीभण्डारसन्राइज बैंक लिमिटेड
Previous Post

रामेछाप शेर्पा किदुकको व्यानर सगरमाथामा फरफराईने

Next Post

कैलेश्वर मावि गुप्तेश्वरको ४६ औं वार्षिक उत्सव सम्पन्न

Next Post
कैलेश्वर मावि गुप्तेश्वरको ४६ औं वार्षिक उत्सव सम्पन्न

कैलेश्वर मावि गुप्तेश्वरको ४६ औं वार्षिक उत्सव सम्पन्न

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.