रामेछाप शेर्पा किदुकको व्यानर सगरमाथामा फरफराईने

0
SHARES
0
VIEWS

रामेछाप – रामेछाप शेर्पा किदुगको लोगो सहितको व्यानर सगरमाथाको शिखरमा पु¥याईने भएको छ ।

सगरमाथाको शिरमा फरफराउने द्येयले रामेछाप शेर्पा किदुगका अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पा लगायत किदुग टिमले आज आरोही पासाङ शेर्पालाई आरोहण सफलताको शुभकामना सहित लोगो अंकित व्यानर हस्तान्तरण गरेका छन् ।

तस्बिर : रामेछाप शेर्पा किदुग

अध्यक्ष शेर्पा लगायत किदुग टिमले सगरमाथाको सफल आरोहणका लागि शुभकामना दिदै आरोहण गरि फर्केपछि यसरी नै सम्मानपुर्वक भेट गर्न सकौँ भनेर आरोहण सफलताका लागि शेर्पालाई बिदाई गरेकाे छ ।’

आरोही पासाङ शेर्पाले पाँचौ पटक सगरमाथा आरोहण गर्ने तयारी गरेको छ । त्यसको लागि केही दिनमा उहाँको टिम आधारशिविर प्रस्थान गर्नेछ ।

आरोही शेर्पा रामेछाप शेर्पा किदुगको संरक्षक सदस्य समेत रहेकोले रामेछाप शेर्पा किदुगको लोगो अंकित व्यानर सगरमाथाको शिखरमा लैजाऔँ भन्ने उहाले सोच लिएर यो अभियान सञ्चालन भएको थियोे ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित