युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

एमालेको दर्जनौं नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश

नुम्बुर खबर by नुम्बुर खबर
२०८० असार १०, आईतवार ०४:१७
in माओवादी
0
एमालेको दर्जनौं नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश

रामेछाप । नेकपा (माअाेवादी केन्द्र)दाेरम्बा शैलुङ गाउँपालिका संगठन समितिकाे आयाेजनामा वडा स्तरिय भेला तथा पार्टी प्रबेश कार्यक्रममा एमाले परित्याग गरि बाला लामाको नेतृत्वमा दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन ।

नेकपा (माओवादी केन्द्र ) रामेछाप जिल्ला समन्वय समिति अध्यक्ष तथा दोरम्बा शैलुङ गाउपालिका अध्यक्ष मैन कुमार मोक्तान (मदन) को प्रमुख आतिथ्यतामा उक्त भेला सम्पान्न भयको हो ।

साथै भेलाले दोरम्बा शैलुङ गाउपालिका नेकपा (माअाेवादी केन्द्र) २ नं. वडा संगठन समितिकाे अध्यक्ष सर्वसहमतिले बाला लामालाई र सह-सचिवमा जय सिंङ याेञ्जनलाई बनाउँने निर्णय गरेको छ।

नेकपा एमालेकाे नेता तथा कार्यकर्ताहरु तपसिलको जिम्मेवारी परित्याग गरी नेकपा (माअाेवादी केन्द्र)मा समाहित भएकाे हो।

पार्टी प्रवेश गर्नेहरू
१. बाला लामा (नेकपा एमाले गा.पा. कमिटी सचिवालय सदस्य तथा २०७४ काे स्थानिय चुनावमा वडा अध्यक्षकाे उम्मेदवार )
२. मान ब. तामाङ (नेकपा एमाले २ नं. वडा कमिटी उपाध्यक्ष)
३. रुपलाल याेञ्जन (२०७९ काे स्थानिय चुनावमा वडा सदस्यकाे उम्मेदवार)
४. श्यामलाल बिश्वकर्मा (२०७९ काे स्थानिय चुनावमा वडा सदस्यकाे उम्मेदवार)
५. भिमली माेक्तान (नेकपा एमाले गा.पा. कमिटी सदस्य तथा युवा संघ गा.पा. सचिव)
६. जय सिंङ याेञ्जन (गा.पा. सदस्य)
८. अाेम प्रकाश माेक्तान (नेकपा एमाले पार्टी सदस्य)
९. धर्म वाङगेल माेक्तान (नेकपा एमाले पार्टी सदस्य)
१०. मान ब. तामाङ याेञ्जन (नेकपा एमाले पार्टी सदस्य)
११. फुर्वा लामा (नेकपा एमाले पार्टी सदस्य)
१२. दिलमाया महते (२०७९ काे स्थानिय चुनावमा वडा सदस्यकाे उम्मेदवार)
१३. चिना तामाङ (नेपाल राष्ट्रिय शिक्षक संगठन वडा नं. १)
१४. विर ब. श्रेष्ठ (निर्वाचित वडा सदस्य वडा नं. ५ तथा जसपा सदस्य)
१५. तिर्थ लामा (नेकपा एमाले पार्टी सदस्य वडा नं. १)

Previous Post

दोरम्बा शैलुङ गाउँपालिका २ को सबै बजेट सडक स्तरोन्नतीमा

Next Post

‘विद्रोह’ असफल भएपछि रुसी सेनालाई हतियार सुम्पिँदै वागनर

Next Post
‘विद्रोह’ असफल भएपछि रुसी सेनालाई हतियार सुम्पिँदै वागनर

‘विद्रोह’ असफल भएपछि रुसी सेनालाई हतियार सुम्पिँदै वागनर

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.