उमाकुण्ड गाउँपालिकाले तिज बिशेष कार्यक्रम सम्पन्न

0
SHARES
0
VIEWS

रामेछाप । उमाकुण्ड गाउपालिका महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आज तिज बिशेष कार्यक्रम आयोजित गरिएको छ ।

उक्त कार्यक्रममा शुभकामना आदन प्रदान साथै क्षमता अभिबृद्वि सम्बन्धि विभिन्न कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार लगायत जनप्रतिनिधि, विभिन्न बिषयगत शाखाका प्रतिनिधिका साथै सबै वडा महिला दिदीबहिनीहरू महिला दिदी बहिनीहरुको सहभागिता रहेको थियोे ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित