उमाकुण्ड गाउँपालिकाले तिज बिशेष कार्यक्रम सम्पन्न

रामेछाप । उमाकुण्ड गाउपालिका महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आज तिज बिशेष कार्यक्रम आयोजित गरिएको छ ।

उक्त कार्यक्रममा शुभकामना आदन प्रदान साथै क्षमता अभिबृद्वि सम्बन्धि विभिन्न कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार लगायत जनप्रतिनिधि, विभिन्न बिषयगत शाखाका प्रतिनिधिका साथै सबै वडा महिला दिदीबहिनीहरू महिला दिदी बहिनीहरुको सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित