युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछापको उमाकुण्डमा विभिन्न कार्यक्रम गरि ५९ औँ बाल दिवस मनाइयो

by
२०८० भाद्र २९, शुक्रबार २०:४९
in शिक्षा
0
रामेछापको उमाकुण्डमा विभिन्न कार्यक्रम गरि ५९ औँ बाल दिवस मनाइयो

रामेछाप । उमाकुण्डमा विभिन्न कार्यक्रम गरि बृहत रूपमा ५९ औँ बाल दिवस मनाइयो छ ।
संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरणमा मनाउने राष्ट्रिय बाल दिवस “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ आज रामेछापको उमाकुण्डमा ५९ औँ राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाइएको छ । उमाकुण्ड शिक्षा, युवा तथा खेलकुद शाखाले दिएको निर्देशन बमोजिम गाउँपालिकाभित्र सञ्चालित समुदायिक विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरि बाल दिवस मनाइएको हो ।

उमाकुण्डमा रहेको सातवटा माध्यमिक विद्यालय सहित ४५ वटा सामुदायिक विद्यालयहरु मध्ये उमाकुण्ड वडा नं. ५ को सरस्वती मा.वि. सेतुधारामा माध्यमिक तह ९–१० मा वक्तृत्वकाल, आधारभूत तह ६–८ मा निबन्ध प्रतियोगिता, आधारभूत तह ४–५ मा अग्रेन्जी शुद्ध उच्चारण, आधारभूत तह १–३ मा नेपाली शुद्ध उच्चारण प्रतियोगिता लगायत साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

त्यस्तैगरी वडा नं. १ को महालंगुर मा.वि. गुम्देलले मा.वि. तह सदनात्मक हाजिरी जावफ प्रतियोगिता, आधारभूत तह ६–८ मा निबन्ध लेखान प्रतियोगिता र आधारभूत तह १–५ मा नेपाली तथा अग्रेन्जी पठन सिप प्रतियोगिता लगायत साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको छ भने वडा नं. ६ को कैलेश्वर मा.वि. गुप्तेश्वरले मा.वि. स्तरीय वक्ततृत्वकला र संस्कृतिक कार्यक्रम आयोजन गरिएको छ ।

उमाकुण्ड वडा नं. २ को सिद्धेश्वर मा.वि. बाम्तीभण्डारमा किशोर क्लबको आयोजनमा नृत्य, गायन र कविता वाचन प्रतियोगित सञ्चालन गरिएको छ र वडा नं. ४ को चण्डेश्वारी मा वि च्यादोलुमा अंग्रेन्जी निबन्ध लेखन प्रतियोगित, नाटक प्रदर्शन सहित वृहत्त संस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै वडा नं. ३ को जनता मा वि कुम्बुँ र वडा नं. ७ को कस्थेम मा वि भुजीले पनि विभिन्न प्रतियोगिता सञ्चालन गरि बाल दिवस मनाएको शिक्षा शाखाका प्रा.स. ङावा शेर्पाले जानकारी दिनु भयो ।
अन्य आधारभूत विद्यालयहरुले पनि आ आफ्नो विद्यालयमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको प्रा.स शेर्पाले जानकारी दिनु भयो ।

यस्तै रामेछाप जिल्लाका अन्य पालिकाहरुका सामुदायिक तथा निजी विद्यालयहरुमा पनि वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम, हाजिरीजवाफ लगायत बालबालिकाको हक अधिकार सम्बन्धि नारा तथा र्यालीको आयोजना गरि ५९ औँ बाल दिबस मनाइएको छ ।

Previous Post

उमाकुण्ड गाउँपालिकाले तिज बिशेष कार्यक्रम सम्पन्न

Next Post

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

Next Post
सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.