रामेछापको उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्य

150
SHARES
350
VIEWS

रामेछाप । उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्या गरेको छ । रामेछापको उमाकुड गाउँपालिका वडा नम्बर ५ को दोबाटेका अन्दाजी ४० बर्षीय टंका कार्कीले आत्माहत्य गरेको प्रीतिबाट राज मोक्तानले जानकारी दिएको छ । घरमा सामान्य झगडा हुदा मादक पदर्थ सेवन गरि आफ्नै घर भित्र झुण्डिएर आत्माहत्या गरेको छ । हिजो बेलुकी आफ्नै भुकम्पमा बनाएको घरको दलानमा झुण्डिएको अवस्थामा परिवारले शव फेला परेको प्रहारीले जनाएको छ । शवलाई पोष्टमाटमका लागि जिरी अस्पताल लगेको स्रोतले जनाएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित