युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

काठमाडौंदेखि बाम्तीभण्डारसम्म लेडिज बाइक राइड हुदै

नुम्बुर खबर by नुम्बुर खबर
२०८० आश्विन १०, बुधबार २१:४८
in Breaking (With Image), बागमती प्रदेश
0

रामेछाप । घर देखि सहर’ भन्ने मूल नारा सहित रामेछापको बाम्तीभण्डारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहीँ आउदो असोज १२ देखि १४ गतेसम्म पहिलो पटक ‘दुई पाङ्ग्रे क्वीन्स’ ले मोटरसाइकल यात्रा (बाइक राइडर)  हुने भएको छ ।

तस्बिर स्रोत : जीवन घताने
तस्बिर स्रोत : जीवन घताने

सगरमाथा पदमार्गको मुख्य प्रवेशद्वार मानिने प्रकृतिको धरोहर रुपमा अवस्थित र पर्यटनको प्रचुर सम्भावनाले भरिपूर्ण रामेछापको उमाकुण्ड-२ बाम्तीभण्डारमा पहिलो पटक एकैसाथ २४/२५ जनाको समुहमा हुन लागेको ‘लेडी’ ‘बाइक राइडर’हरुले यहाँका धार्मिक तथा पर्यटकीय ठाउँको थप प्रचार प्रसार भई पर्यटन प्रबर्द्धन हुने विश्वास लिएको स्थानीय युवा जीवन घतानेले जानकारी दिनुभयो ।

यस क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई बढाउन राइडर गर्न लागेका ‘ महिला/लेडी ‘बाइक राइडर’ ले काठमाडौँदेखि–दोलखाको जिरी–रामेछापको शिवालय–देउराली हुँदै उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तीभण्डार शोतर्मू सम्मको यात्रा तय गरेको सोर्तमु टोल विकास संस्थाले जानकारी दिनुभयो ।

तस्बिर स्रोत : जीवन घताने
तस्बिर स्रोत : जीवन घताने

मुख्यतया यस वडाकै चर्चित पर्यटकीय क्षेत्र बाम्तिण्डारमा लुबु बजार, लुबुँ मन्दिर, फाक्सिङ डाँडा, रत्न ज्योति बजार, थोदुङ गुम्बा, बौद्ध, स्तुपाको लगायत चर्चित ठाउँ भ्रमण गरि अध्ययन र प्रचार गर्ने उद्देश्यले कार्यक्रम तय भएको ‘राईड’ टोली प्रमुख तुलसा पहाडीले बताइन् ।

तस्बिर स्रोत : जीवन घताने
तस्बिर स्रोत : जीवन घताने

महिलाहरूले पनि बाइक राइडर जस्तो जोखिमपूर्ण र साहसिक कार्यमा भाग लिंदा ओझेलमा परेका विभिन्न शृङ्खलाको रमणीय दृश्य अवलोकनका साथै (Tourism Promotion through Motorcycling र Women on Wheels) को अवधारणालाई अगाडि बढाउन विश्वास पुग्ने छ । साथै एक तह माथि उठाउन लेडी राइडर (Lady Riders) हरू एकताबद्ध भएको र महिलाहरू पनि सक्षम छन् भने सन्देश समेत प्रवाह हुने र यो हाम्रो लागि गौरवको विषय भएको घतानेले बताउनुभयो ।’

प्रयटन प्रवर्द्धन संगै उमाकुण्ड २ मा रहेका केही बिद्यालय हरूलाइ खेलकुद काे सामग्रि समेत वितरण गर्ने कार्यक्रम रहेकाले यसको लागि वडा कार्यालय सहित १२ वटा टोल विकास संस्था र अन्य विभिन्न संघ संस्था समेतको सहकार्यमा कार्यक्रमको तयारी भइरहेको त्यहाँ युवा घतानेले जानकारी गराए । साथै ‘वडा अध्यक्ष खाम्बध्वज बस्नेतले प्रचारप्रसारमा टेवा पुर्‍याउने काम राम्रो बिषय भएकाे एक सञ्चारमाध्यमलाई बताउनु भएको  थियोे ।

तस्बिर स्रोत : जीवन घताने
तस्बिर स्रोत : जीवन घताने
Previous Post

रामेछापको लिखु हाइड्रोपावरमा आउदै गरेको बोलेरो दुर्घटना

Next Post

रामेछापको उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्य

Next Post
रामेछापको उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्य

रामेछापको उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्य

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.