युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्ड गाउँपालिकामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

by
२०८० पुष १, आईतवार १९:५८
in Breaking (With Image), राष्ट्रीय खेल
0
उमाकुण्ड गाउँपालिकामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रामेछाप । उमाकुण्ड गाउँपालिकाको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ उमाकुण्ड गाउँपालिका १ गुम्देल स्थित गुम्देल खेलकुद मैदानमा आज आइतबारदेखि चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगीताको उद्घाटन उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले गरेका हुन् । उद्घाटन कार्यक्रम सँगै प्रतियोगीतामा विभिन्न विद्यालयका विद्यार्थीले नृत्य र मार्च पास समेत प्रस्तुत गरेका थिए । गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा आज छात्रा भलिबल, कबड्डी, दौड, शटपुट, ज्यमलिङ थ्रो लगायतका १२ खेल विधा भएको थियो।

उक्त विधाबाट चण्डेश्वरी मावि १ स्वर्ण ४ रजत २ कास्य, कैलेश्वर मावि २ रजत ३ कास्य, जनता मावि ३ स्वर्ण १ रजत २ कास्य, सिद्धेश्वर मावि २ स्वर्ण २ रजत, महालंगुर मावि २ स्वर्ण १ कास्य, सरस्वती मावि २ स्वर्ण १ रजत २ कास्य, कास्थेम मावि २ स्वर्ण २ रजत २ कास्य पदक प्राप्त गरिएका छन् । प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुनेछ ।

खेल उद्घाटन कार्यक्रमको अध्यक्षता उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदीप मुलिचाले गरेका थिए भने प्रमुख अतिथि उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवार, विशेष अतिथि उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र तामाङ लगायत अतिथिमा सातै वडाका वडाध्यक्ष, पार्टी प्रतिनिधि, पालिकाका कर्मचारी, पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख सुनुवारले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउदै उमाकुण्ड जुनसुकै राजनीति दलका भएपछि उमाकुण्डको विकासको लागि मिलेर लाग्नुपर्ने बताउनुभयो । आउदाे दिनमा प्रत्येक वडामा रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने बताउनुभयो ।

Previous Post

उमाकुण्ड पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

Next Post

उमाकुण्डमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगिता समापन

Next Post

उमाकुण्डमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगिता समापन

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.